नेपालमा खेल्न तयार हसिम अमला
ईपीएलका एमडी आमिर अख्तरले ईपीएलको फ्रेन्चाइज टिमले अनुबन्ध गरेमा प्रतियोगिताका लागि पूर्व कप्तान अमला नेपाल आउँन तयार भएको खेलपाटीलाई जानकारी गराए ।
ईपीएलका एमडी आमिर अख्तरले ईपीएलको फ्रेन्चाइज टिमले अनुबन्ध गरेमा प्रतियोगिताका लागि पूर्व कप्तान अमला नेपाल आउँन तयार भएको खेलपाटीलाई जानकारी गराए ।
इनरुवा रंगशालामा शुक्रबार प्रदेश नम्बर ३ विरुद्धको खेल वर्षाको कारण नतिजा विहीन भएसँगै प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएको हो ।
दिल्लीका दाँया हाते ब्याट्सम्यान विराटले अन्तराष्ट्रिय क्रिकेटमा ६८ शतक प्रहार गरेका छन् । उनको तथ्यांक हेर्ने हो भने अविश्वनीय छ र जब उनी मैदानमा उत्रन्छन् हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्छन् ।
सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो दिनको खेल सकिदा ३ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको छ ।
इनरुरा रंगशालामा शुक्रबार पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ४५ ओभर २ बलमा १ सय ८९ रन बनायो ।
घरेलु टिमविरुद्धको दोस्रो टेष्ट अघि प्रशिक्षणको क्रममा चोट बोकेपछि बर्न्सले बाँकी टेष्ट गुमाउने भएका हुन् ।
मेलबर्नमा हुने मेलबर्न डर्बी भिडन्त शनिबार नेपाली समय अनुसार दिउसो १:५५ बजे सुरु हुनेछ ।
गत संस्करणको ईपीएल देखि आउने संस्करणसम्म नेपालको अन्य फ्रेन्चाइज लिगमा खेलेका खेलाडीले ईपीएलमा खेल्न नपाउने भएका हुन् ।
भारतसँगको टी-ट्वान्टी सिरिजको लागि घोषणा गरिएको १६ सदस्सीय टिममा पर्दै म्याथ्युजले टिममा पुनरागमन गरेका हुन् ।
इनरुवा रंगशालामा प्रदेश १ ले दिएको १ सय २१ रनको सामान्य लक्ष्य पछ्याएको प्रदेश ५ मात्र ५२ रन जोड्दा अलआउट भयो ।
सिड्नीमा बिहिबार भएको खेलमा घरेलु टिम सिड्नी थन्डरलाई ३ विकेटले पराजित गर्दै मेलबर्नले चौंथो जित निकालेको हो ।
मेलबर्नले सार्वजनिक गरेको १३ सदस्सीय टिममा सन्दीप परेका छैनन् । उनको स्थानमा हरिस रौफले मौका पाएका छन् ।