दिल्लीलाई हराउँदै मुम्बई शीर्ष स्थानमा
अबुधाबीमा आइतबार राति नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौं जित निकालेको हो ।
अबुधाबीमा आइतबार राति नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौं जित निकालेको हो ।
दुबईमा आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो ।
अबुधाबीस्थित शेख जायद क्रिकेट स्टेडियममा मुम्बईविरुद्ध दिल्लीले पहिले ब्याटिङ गर्ने भएको छ । दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
सिड्नीले ३१ वर्षीय ब्याट्सम्यान एलेक्ससँग नयाँ सिजनको लागि सम्झौता गरेको छ ।
अबुधाबीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र मुम्बई आफ्नो सातौं खेलका लागि मैदान उत्रने छन् ।
भरतपुरमा शनिबार भएको वार्षिक साधारण सभाबाट दिनेश नाइसाको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो ।
दुबईमा हैदराबाद र राजस्थान आफ्नो सातौं खेलका लागि मैदान उत्रने छन् । हैदराबाद र राजस्थानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।
जिम्बावेले पाकिस्तान भ्रमणको लागि चामु चिभाभाको कप्तानीमा २० सदस्सीय टोलीको घोषणा गरेको हो ।
दुबईमा शनिबार साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बैंगलोरले चौंथो जित निकालेको हो ।
आबुधाबीमा शनिबार भएको रोमान्चक खेलमा किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकत्ताले चौंथो जित निकालेको हो ।
कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै संघको कार्य सम्पादन समितिको बैठकले १८ खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरेको हो ।
सुदूर पश्चिम प्रादेशिक क्रिकेट संघको शनिबार बसेको बोर्ड बैठकले आकष्मिक सुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको छ ।