शनिबार, ०९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
साविक विजेता मुम्बई शीर्ष स्थानमा

साविक विजेता मुम्बई शीर्ष स्थानमा

सारजाहमा आइतबार सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गर्दै मुम्बईले तेस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज १८, २०७७
Read more →
डीपीएल क्रिकेट पुन: सर्यो

डीपीएल क्रिकेट पुन: सर्यो

आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको डीपीएल स्थगित भएको जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, असोज १८, २०७७
Read more →
सडक दुर्घटनामा नाजिबउल्लाह सख्त घाइते

सडक दुर्घटनामा नाजिबउल्लाह सख्त घाइते

अफगानिस्तानको नागहरमा शुक्रबार दुर्घटनामा परि नाजिबउल्लाह सख्त घाइते भएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज १८, २०७७
Read more →
आईपीएलमा आज दुई खेल

आईपीएलमा आज दुई खेल

सारजाह क्रिकेट मैदानमा साविक विजेता मुम्बई तेस्रो जितको खोजीमा हुनेछ । मुम्बईलाई हराएर हैदराबाद समेत तेस्रो जित निकाल्न चाहन्छ । मुम्बई र हैदराबादबीचको खेल अपरान्ह ३:४५ बजे सुरु हुनेछ।

By खेलपाटी संवाददाताआइतबार, असोज १८, २०७७
Read more →
सन्दीप आबद्द दिल्ली शीर्ष स्थानमा

सन्दीप आबद्द दिल्ली शीर्ष स्थानमा

सारजाहमा शनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज १७, २०७७
Read more →
राजस्थानलाई हराउँदै बैंगलोर शीर्ष स्थानमा

राजस्थानलाई हराउँदै बैंगलोर शीर्ष स्थानमा

अबुधाबीमा शनिबार राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले तेस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज १७, २०७७
Read more →
सन्दीप फेरी बेन्चमा, दिल्ली ब्याटिङ गर्दै

सन्दीप फेरी बेन्चमा, दिल्ली ब्याटिङ गर्दै

सारजाह क्रिकेट मैदानमामा सन्दीप आबद्द टिम दिल्लीले पहिले ब्याटिङ गर्ने भएको छ । कोलकत्ताले टस जितेर फिल्डिङ रोजेपछि दिल्लीले ब्याटिङ गर्न लागेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज १७, २०७७
Read more →
स्टोक्सले आईपीएलको बाँकी खेल खेल्ने !

स्टोक्सले आईपीएलको बाँकी खेल खेल्ने !

राजस्थान रोयल्सका अलराउण्डर स्टोक्स आईपीएलका लागि आइतबार युएई पुग्ने भएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज १७, २०७७
Read more →
सन्दीप आबद्द दिल्ली र कोलकत्ताको खेल आज

सन्दीप आबद्द दिल्ली र कोलकत्ताको खेल आज

सारजाहमा दिल्ली र कोलकत्ता आफ्नो चौंथो खेलका लागि मैदान उत्रने छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र कोलकत्ताबीचको खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, असोज १७, २०७७
Read more →
आईपीएल : राजस्थान र बैंगलोर भिड्दै

आईपीएल : राजस्थान र बैंगलोर भिड्दै

अबुधाबीमा राजस्थान र बैंगलोर चौंथो खेलका लागि मैदान उत्रन लागेका हुन् । राजस्थान र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, असोज १७, २०७७
Read more →
आईपीएलमा हैदराबादको दोस्रो जित

आईपीएलमा हैदराबादको दोस्रो जित

दुबईमा शुक्रबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १६, २०७७
Read more →
बर्मुडाका डेभिड पाकिस्तानको मुख्य प्रशिक्षक

बर्मुडाका डेभिड पाकिस्तानको मुख्य प्रशिक्षक

हेम्पले बर्मुडाका लागि २२ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ सय ४१ रन बनाएका छन् । जसमा उनले १ शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १६, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 837 of 1252Next