मंगलबार, १७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
इंग्ल्यान्डका लेविसले ब्रिसबेनबाट बिग बास खेल्ने

इंग्ल्यान्डका लेविसले ब्रिसबेनबाट बिग बास खेल्ने

ब्रिसबेनले सोमबार लेविसलाई नयाँ सिजनको लिगका लागि अनुबन्धित गरिएको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १७, २०७७
Read more →
दिल्ली र बैंगलोरको लक्ष्य 'प्ले अफ'

दिल्ली र बैंगलोरको लक्ष्य 'प्ले अफ'

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले आबुधाबीमा बैंगलोरसँग लिग चरणको अन्तिम खेल्न लागेको हो । दिल्ली र बैंगलोरबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १७, २०७७
Read more →
आईपीएल – सन्दीपको प्रतिक्षा !

आईपीएल – सन्दीपको प्रतिक्षा !

रोयल च्यालेंजर्स बैंगलोरविरुद्ध १८ वर्षको उमेरमा टी ट्वान्टी क्रिकेटमा डेब्यु गर्दै विश्व क्रिकेटमा आफ्नो आगमनको ढोका खोल्ने सन्दीप लामिछाने थिए ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक १७, २०७७
Read more →
कोलकातासँग पराजित राजस्थान बाहिरियो

कोलकातासँग पराजित राजस्थान बाहिरियो

दुबईमा आइतबार राति जित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १६, २०७७
Read more →
चेन्नईसँग पराजित हुँदै पन्जाब बाहिरियो

चेन्नईसँग पराजित हुँदै पन्जाब बाहिरियो

आबुधाबीमा आइतबार जित्नै पर्ने खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित भएपछि पन्जाब प्ले अफ होडबाट बाहिरिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १६, २०७७
Read more →
पाकिस्तानलाई एकदिवसीय सिरिज

पाकिस्तानलाई एकदिवसीय सिरिज

रावलपिन्डीमा आइतबार भएको दोस्रो खेलमा जिम्बावेलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १६, २०७७
Read more →
कोलकाता र राजस्थानलाई फराकिलो जित आवश्यक

कोलकाता र राजस्थानलाई फराकिलो जित आवश्यक

कोलकाता र राजस्थानले लिग चरणको आफ्नो अन्तिम खेल खेल्न लागेका हुन् । कोलकाता र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १६, २०७७
Read more →
चेन्नईविरुद्ध दबाबमा पन्जाब

चेन्नईविरुद्ध दबाबमा पन्जाब

लिग चरणको अन्तिम खेलमा पन्जाब र चेन्नई भिड्न लागेका हुन् । आबुधाबीमा हुने पन्जाब र चेन्नईबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १६, २०७७
Read more →
हैदराबादसँग बैंगलोर पराजित

हैदराबादसँग बैंगलोर पराजित

सारजाहमा शनिबार राति भएको खेलमा हैदराबादले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १५, २०७७
Read more →
दिल्लीलाई हराउँदै मुम्बई क्वालिफायरमा

दिल्लीलाई हराउँदै मुम्बई क्वालिफायरमा

दुबईमा शनिबार भएको खेलमा मुम्बईले दिल्लीलाई ९ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १५, २०७७
Read more →
बैंगलोरको नजर प्ले अफमा

बैंगलोरको नजर प्ले अफमा

सारजाहमा बैंगलोरले हैदराबादसँग प्रतिस्पर्धा गर्नेछ । बैंगलोर र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १५, २०७७
Read more →
गेललाई आईपीएलको जरिवाना

गेललाई आईपीएलको जरिवाना

युएईमा जारी १३ औं संस्करणको आईपीएल अन्तर्गत राजस्थान रोयल्ससँगको खेलमा खेल भावना विपरित कार्य गरेको भन्दै गेललाई जरिवाना गरिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १५, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 829 of 1256Next