ललितलाई चितवन टाइगर्सको सहयोग
चितवन टाइगर्सले लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालसँग मिलेर १ लाख ११ हजार १ सय ११ रुपैंया ११ पैसा उपचारका लागि प्रदान गरेको हो ।
चितवन टाइगर्सले लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालसँग मिलेर १ लाख ११ हजार १ सय ११ रुपैंया ११ पैसा उपचारका लागि प्रदान गरेको हो ।
युएईमा जारी १३ औं संस्करणको आईपीएल अन्तर्गत बुधबार कोलकत्ता नाइट राइडर्सविरुद्ध मैदान उत्रदै पोलार्डले १ सय ५० खेल पुरा गरेका हुन् ।
जिम्बावे सरकारले बुधबार क्रिकेट टिमलाई पाकिस्तान भ्रमणको लागि अनुमति दिएको जिम्बावे क्रिकेटले जनाएको छ ।
चोटका कारण अष्ट्रेलियन मार्शले युएईमा जारी आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् ।
अबुधाबीस्थित शेख जायद स्टेडियममा मुम्बई आफ्नो दोस्रो र कोलकत्ता आफ्नो पहिलो खेलका लागि मैदान उत्रने छन् । मुम्बई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
चितवनमा मंगलबार बसेको बोर्ड बैठकले मंसिरमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
मंगलबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गर्दै राजस्थानले सुखद सुरुवात गरेको हो ।
क्यानले मंगलबार सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने १९ महिला खेलाडीको सूची सार्वजनिक गरेको हो ।
क्यानले मंगलबार सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने १८ पुरुष खेलाडीको सूची सार्वजनिक गरेको हो ।
क्यानका पदाधिकारीले मंगलबार बिहान निर्माणाधीन रंगशालाको अवलोकन गरेका हुन् ।
दिल्लीका तत्कालिन प्रमुख कार्यकारी हेमन्त दुआले सन्दीपलाई नेपाली समर्थक बढाउनका लागि मात्र टिममा अनुबन्धन नगरिएको बताएका हुन् ।
चेन्नई र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।