बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
वार्नरले तेस्रो एकदिवसीय र टी-ट्वान्टी सिरिज गुमाउने

वार्नरले तेस्रो एकदिवसीय र टी-ट्वान्टी सिरिज गुमाउने

सिड्नीमा आइतबार भएको दोस्रो एकदिवसीयमा चोट बोकेका वार्नरले बाँकी खेल गुमाउने पक्का भएको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १५, २०७७
Read more →
इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज

इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज

पर्लमा आइतबार भएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगाबै सिरिज जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
पवन विश्व नेत्रहीन क्रिकेटको कोषाध्यक्षमा निर्वाचित

पवन विश्व नेत्रहीन क्रिकेटको कोषाध्यक्षमा निर्वाचित

यस अघि उनी सन् २०१८ मा काठमाडौंमै भएको साधारण सभाबाट कोषाध्यक्ष चुनिएका थिए ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
अष्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय सिरिज

अष्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय सिरिज

सिड्नीमा आइतबार भएको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
स्मिथको शतकमा भारतलाई ३९० रनको लक्ष्य

स्मिथको शतकमा भारतलाई ३९० रनको लक्ष्य

सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनायो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
न्युजिल्याण्डलाई टी-ट्वान्टी सिरिज

न्युजिल्याण्डलाई टी-ट्वान्टी सिरिज

माउन्ट माउनगानुईमा आइतबार भएको दोस्रो टी-ट्वान्टीमा ७२ रनको जित निकाल्दै न्युजिल्याण्डले सिरिज एक खेल अगाबै आफ्नो बनाएको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
मनोज कटवाल क्रिकेट टिमको सहायक प्रशिक्षक

मनोज कटवाल क्रिकेट टिमको सहायक प्रशिक्षक

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार कटवाल सहायक प्रशिक्षकको रुपमा नेपाली टिमको बन्द प्रशिक्षणमा सामेल भएको जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
फिलिप्सको शतक, वेस्ट इन्डिजलाई २३९ रनको लक्ष्य

फिलिप्सको शतक, वेस्ट इन्डिजलाई २३९ रनको लक्ष्य

माउन्ट माउनगानुईमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनायो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १४, २०७७
Read more →
भारतलाई आईसीसीको जरिवाना

भारतलाई आईसीसीको जरिवाना

अष्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेलमा स्लो ओभर रेटको कारण आईसीसीले भारतलाई जरिवाना गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १३, २०७७
Read more →
समर्थक फर्किएकाे खेल !

समर्थक फर्किएकाे खेल !

अष्ट्रेलिया भ्रमणमा रहेको भारत शुक्रबार सिड्नी क्रिकेट मैदान (एससीजी)मा पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेलमा उत्रदै गर्दा दर्शकले मैदान प्रवेश गर्न पाए ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १३, २०७७
Read more →
फोटोमा हेर्नुहोस् क्रिकेट टिमको प्रशिक्षण !

फोटोमा हेर्नुहोस् क्रिकेट टिमको प्रशिक्षण !

नेपाली टिमले किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १३, २०७७
Read more →
इंग्ल्यान्डद्वारा दक्षिण अफ्रिका पराजित

इंग्ल्यान्डद्वारा दक्षिण अफ्रिका पराजित

शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १२, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 791 of 1229Next