पीएम कप : आर्मी र एपीएफको नजर समूह विजेता
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
गालेमा दिनको खेल सकिदा इंग्ल्यान्डले ९ विकेट गुमाएर ३ सय ३९ रन जोडेको छ ।
मेलबर्नमा आइतबार भएको खेलमा होबार्टले सिड्नी सिक्सर्सलाई ७ रनले हराएको हो ।
मुलपानी क्रिकेट मैदानमा आइतबार लुम्बिनी प्रदेशसँग रोमान्चक बराबरी खेलेको बागमती सेमिफाइनलमा पुगेको हो ।
आइतबार समूह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सान्त्वना जित निकालेको हो ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४२ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनायो ।
मुलपानी क्रिकेट मैदानमा उपाधि दाबेदार बागमती प्रदेशले लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
गालेमा दोस्रो दिनको खेल सकिदा श्रीलंका इंग्ल्यान्डविरुद्ध २ सय ८३ रनले अघि रहेको छ ।
आयोजक नाइन सिक्स इभेन्ट्स प्राइभेट लिमिटेडले शनिबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता प्रदेश-१ मा फागुन १२ गतेबाट सुरु हुने जनाएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफले लगातार तेस्रो जित निकालेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १८ रन बनायो ।