इलाइट कप खेल्न मधेशको बन्द प्रशिक्षणमा २२ खेलाडी
जय ट्रफी इलाइट कप क्रिकेट प्रतियोगिता खेल्ने मधेश प्रदेश टोलीको बन्द प्रशिक्षणमा २२ जना खेलाडी समावेश भएका छन्।
जय ट्रफी इलाइट कप क्रिकेट प्रतियोगिता खेल्ने मधेश प्रदेश टोलीको बन्द प्रशिक्षणमा २२ जना खेलाडी समावेश भएका छन्।
वडा नम्बर १३ र ७ को जितसँगै तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सले महोत्तरीमा ‘ट्रफी परेड’ गरेको छ।
२८ डिसेम्बर २०२४ को दिन मुत्याला रेड्डीका लागि यस्तो क्षण बन्यो, जुन उनले आफ्नो बाँकी जीवनभर भुल्न सक्ने छैनन्।
वडा नम्बर १ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सले शुक्रबार जनकपुरधाममा ‘ट्रफी परेड’ गरेको छ।
बोर्डर गावस्कर ट्रफी सिरिजअन्तर्गत अस्ट्रेलिया र भारतबीचको चौथो टेस्ट बक्सिङ डेको रुपमा खेलाइएको छ।
रामचन्द्र ढकालको सानदार बलिङसँगै वडा नम्बर ५ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अस्ट्रेलियाका स्टार ब्याटर स्टिभ स्मिथले मेलबर्न क्रिकेट ग्राउन्ड (एमसिजी) मा जारी बक्सिङ डे टेस्टमा भारतविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) पूर्ण सदस्य राष्ट्र बनाउने दूरदर्शी योजना अनुसार यस वर्षबाट बहु दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो ।
वुमन्स च्यालेन्जर टी–२० क्रिकेट प्रतियोगितामा टिम अकलाले लगातार दोस्रो जित निकाल्दा भद्रकालीले पहिलो जित हासिल गरेको छ।