• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
साहब र बसिरसहित चार खेलाडी राष्ट्रिय टोलीमा फर्किए
खेलपाटी संवाददाता
शनिबार, चैत २३, २०८१ खेलपाटी संवाददाता
साहब र बसिरसहित चार खेलाडी राष्ट्रिय टोलीमा फर्किए

काठमाडौं। लोकेश बम, साहब आलम, बसिर अहमद र नन्दनकुमार यादवले नेपाली राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने टी-२० आई सिरिजका लागि यी चार खेलाडीलाई टोलीमा समेटेको हो। यी खेलाडी लामो समयदेखि राष्ट्रिय टोलीबाहिर थिए।

सिरिज ९ अप्रिलदेखि १३ अप्रिलसम्म हुने तय छ। सिरिजमा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन्।

नेपालले कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ।

लिग चरणमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्। तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

विकेटकिपर ब्याटर लोकेशले अन्तिमपल्ट १३ मार्च २०२४ मा पपुवा न्यूगिनीविरुद्ध खेलेमा थिए। त्यसयता उनी टोलीमा पर्न सकेका थिएनन्।

स्पिनर सहबले भने करिब तीन वर्षपछि टोलीमा पुनरागमन गरेका हुन्। उनले अन्तिमपल्ट २९ अगस्ट २०२४ मा केन्याविरुद्ध खेलेका थिए।सहबजस्तै अलराउन्डर बसिरले पनि लामो समयपछि टोलीमा स्थान बनाएका हुन्। उनले अन्तिमपल्ट केन्यासँगै खेलेका थिए।

अर्का अलराउन्डर नन्दन पनि टोलीमा समेटिएका छन्। तर, उनले डेब्यु गर्न बाँकी छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्कटल्यान्डविरुद्ध  नेपालको रोमाञ्चक जित
स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
टी-२० आईमा करणले लिए १०० विकेट
टी-२० आईमा करणले लिए १०० विकेट
नेपालले जित्यो टस
नेपालले जित्यो टस
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
३९ वर्षमा पनि उतिकै प्रभावशाली रामोस
३९ वर्षमा पनि उतिकै प्रभावशाली रामोस
संकटाकी ममता क्रोएसिया पलायन
संकटाकी ममता क्रोएसिया पलायन
मोन्टेरेसँग रोकियो इन्टर
मोन्टेरेसँग रोकियो इन्टर
जापानी टोलीमाथि रिभर प्लेटको सानदार जित
जापानी टोलीमाथि रिभर प्लेटको सानदार जित
डर्टमुन्डको खराब प्रदर्शन
डर्टमुन्डको खराब प्रदर्शन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP