• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
हार्दिकको अलराउन्ड प्रदर्शन खेर, मुम्बईको तेस्रो हार
खेलपाटी संवाददाता
शुक्रबार, चैत २२, २०८१ खेलपाटी संवाददाता
हार्दिकको अलराउन्ड प्रदर्शन खेर, मुम्बईको तेस्रो हार

काठमाडौं। कप्तान हार्दिक पाण्ड्याको अलराउन्ड प्रदर्शनका बाबजुद मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो हार बेहोरेको छ।

शुक्रबार सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्ससँग मुम्बई १२ रनले पराजित भएको हो। यो नतिजासँगै लखनउ चार खेलबाट चार अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। दुई अंकमा सीमित मुम्बई भने सातौं स्थानमा छ।

मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ६७ रन बनाए। ४३ बल खेलेका उनले नौ चौका र एक छक्का प्रहार गरे।

नमन धीरले २४ बलमा चार चौका र तीन छक्कासहित ४६ रन बनाए। तिलब बर्मा २५ रनमा आउट हुँदा हार्दिक २८ रनमा अविजित रहे। उनले १६ बलमा दुई चौका र एक छक्का प्रहार गरे पनि फिनिसिरको भूमिका खेल्न सकेनन्।

लखनउका सर्दूल ठाकुर, आकाश दीप, आवेश खान र दीग्भेष राठीले समान एक विकेट लिए।

त्यसअघि भारतरत्न श्री अटल बिहारी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०३ रन बनाएको हो। 

लखनउका मिचेल मार्शले सर्वाधिक ६० रन बनाए। ३१ बल खेलेका उनले नौ चौका र दुई छक्का प्रहार गरे। एडेन माक्ररामले ३८ बलमा दुई चौका र चार छक्कासहित ५३ रन बनाए।

आयुष बडानी ३०, डेभिड मिलर २७ र निकोलस पुरन १२ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्।

मुम्बईका कप्तान हार्दिकले सर्वाधिक पाँच विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए। ट्रेन्ट बोल्ट, अश्विन कुमार र विग्नेस पथुरको नाममा समान एक विकेट रह्यो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्कटल्यान्डविरुद्ध  नेपालको रोमाञ्चक जित
स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
टी-२० आईमा करणले लिए १०० विकेट
टी-२० आईमा करणले लिए १०० विकेट
नेपालले जित्यो टस
नेपालले जित्यो टस
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
३९ वर्षमा पनि उतिकै प्रभावशाली रामोस
३९ वर्षमा पनि उतिकै प्रभावशाली रामोस
संकटाकी ममता क्रोएसिया पलायन
संकटाकी ममता क्रोएसिया पलायन
मोन्टेरेसँग रोकियो इन्टर
मोन्टेरेसँग रोकियो इन्टर
जापानी टोलीमाथि रिभर प्लेटको सानदार जित
जापानी टोलीमाथि रिभर प्लेटको सानदार जित
डर्टमुन्डको खराब प्रदर्शन
डर्टमुन्डको खराब प्रदर्शन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP