• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
हैदरावादको चौथो हार, दोस्रो स्थानमा पुग्यो गुजरात
खेलपाटी संवाददाता
आइतबार, चैत २४, २०८१ खेलपाटी संवाददाता
हैदरावादको चौथो हार, दोस्रो स्थानमा पुग्यो गुजरात

काठमाडौं। सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) चौथो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा गुजरात टाइटन्ससँग हैदरावाद सात विकेटले पराजित भएको हो।

हैदरावादले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ४४ रनले पराजित गर्दै सानदार सुरुआत गरेको थियो। तर, त्यसयताका चार खेलमा लगातार हार बेहोर्दै अंक तालिकाको पुछारमा खुम्चिएको छ।

पहिलो खेलमा पञ्जाबसँग ११ रनको हार बेहोर्दै प्रतियोगिता सुरुआत गरेको गुजरातको भने यो लगातार तेस्रो जित हो। गुजरात ६ अंकसहित दोस्रो स्थानमा छ। समान अंक भएको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ। तर, दिल्लीले भने एक खेल कम खेलेको छ।

हैदरावादले प्रस्तुत गरेको १५३ रनको लक्ष्य गुजरातले १६.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो। गुजरातका कप्तान सुभमन गिलले सर्वाधिक ६१ रन बनाए। अविजित रहेका उनले ४३ बलमा नौ चौका प्रहार गरे।

वासिङ्टन सुन्दर अर्धशतकबाट एक रनले चुके। २९ बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे। शेर्फेन रदरफोर्ड ३५ रनमा अविजित रहे।

हैदरावादका मोहम्मद शमीले सर्वाधिक दुई विकेट लिए। प्याट कमिन्सको नाममा एक विकेट रह्यो।

त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले २० ओभरमा आठ विकेट गुमाउँदै १५२ रनको योगफल तयार गरेको थियो।

हैदरावादका नितिशकुमार रेड्डीले सर्वाधिक ३१ रन जोडे। ३४ बल खेलेका उनले तीन चौका प्रहार गरे। हेनरिक क्लासेन २७, अनिकेत वर्मा १८, अभिषेक शर्मा १८ र  इशान किशन १७ रनमा आउट हुँदा कप्तान कमिन्स २२ रनमा अविजित रहे।

गुजरातका मोहम्मद सिराजले सर्वाधिक चार विकेट लिए। प्रशिद्ध कृष्ण र साई किशोरको नाममा समान एक विकेट रह्यो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्कटल्यान्डविरुद्ध  नेपालको रोमाञ्चक जित
स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
टी-२० आईमा करणले लिए १०० विकेट
टी-२० आईमा करणले लिए १०० विकेट
नेपालले जित्यो टस
नेपालले जित्यो टस
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
इतिहास बनाएको नेपाल
इतिहास बनाएको नेपाल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जापानी टोलीमाथि रिभर प्लेटको सानदार जित
जापानी टोलीमाथि रिभर प्लेटको सानदार जित
डर्टमुन्डको खराब प्रदर्शन
डर्टमुन्डको खराब प्रदर्शन
स्कटल्यान्डविरुद्ध  नेपालको रोमाञ्चक जित
स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
टी-२० आईमा करणले लिए १०० विकेट
टी-२० आईमा करणले लिए १०० विकेट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP