स्टोक्सलाई 'विस्डेन लिडीङ क्रिकेटर इन द वर्ल्ड' अवार्ड
विश्वकै प्रतिष्ठित क्रिकेट पुस्तक विस्डेन अलम्यानाकले बुधबार सार्वजनिक गरेको अवार्डमा स्टोक्सले उक्त अवार्ड पाएका हुन् ।
विश्वकै प्रतिष्ठित क्रिकेट पुस्तक विस्डेन अलम्यानाकले बुधबार सार्वजनिक गरेको अवार्डमा स्टोक्सले उक्त अवार्ड पाएका हुन् ।
चेन्नईमा बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंगलोरले लगातार दोस्रो जित निकालेको हो ।
दक्षिण अफ्रीकाले दिएको २ सय ४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनायो ।
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई पछि पार्दै आजम शीर्ष स्थानमा उक्लिएका हुन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार पूर्व कप्तान स्ट्रिकलाई सम्पूर्ण क्रिकेटमा आठ वर्षको प्रतिबन्ध लगाएको हो ।
क्यानले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टिम घोषणा गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सिरिजको सम्पूर्ण खेलहरु विभिन्न टेलिभिजन र च्यानलको माध्यमबाट विश्वको १ सय ४१ देशबाट प्रत्यक्ष हेर्न सकिने जनाएको छ ।
अन्तराष्ट्रिय रुपमा प्रचुर सम्भावना बोकेको क्रिकेटले आफ्नो वार्षिक क्यालेन्डरनै सार्वजनिक गर्न सकेन । जे आउँछ, मज्जाले पचाउँछ शैलीले नेतृत्वले काम गरेको देखियो ।
चेन्नईमा हुने हैदरावाद र बैंगलोरबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
इंग्ल्यान्डका अलराउण्डर स्टोक्सले चोटका कारण आईपीएलको जारी सिजन गुमाउने भएका हुन् ।
चेन्नईमा मंगलबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।