प्रदेश प्रशिक्षकका लागि १६ जनाको अन्तर्वार्ता
शनिबार, जेठ १, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेश प्रशिक्षकका लागि आवेदन दिएका प्रशिक्षकहरुको अन्तर्वार्ता लिएको छ ।
क्यानले शनिबार दोस्रो चरणमा छानिएका १६ प्रशिक्षकहरुको अन्तर्वार्ता लिएको जनाएको छ ।
क्यानले २४ जनाको आवेदन परेपनि अन्तर्वार्ताका लागि १६ प्रशिक्षक छनोट गरिएको जनाएको छ ।
क्यानले १६ प्रशिक्षकबाट ७ प्रदेशका लागि एक एक जना प्रशिक्षक छनोट गर्नेछ ।










-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

