आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
दक्षिण अफ्रीकालाई सिरिज

दक्षिण अफ्रीकालाई सिरिज

दक्षिण अफ्रीकाले दिएको १ सय ६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

By खेलपाटी संवाददाताआइतबार, असार २०, २०७८
Read more →
पाकिस्तानसँग खेल्ने इंग्ल्यान्डको टिम घोषणा

पाकिस्तानसँग खेल्ने इंग्ल्यान्डको टिम घोषणा

इंग्ल्यान्डले शनिबार इयान मोर्गनको कप्तानीमा टिमको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार १९, २०७८
Read more →
रोबिनसनलाई आठ खेलको प्रतिबन्ध

रोबिनसनलाई आठ खेलको प्रतिबन्ध

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले शनिबार रोबिनसनलाई आठ खेलको प्रतिवन्ध लगाएको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार १९, २०७८
Read more →
चौंथो खेलमा वेस्ट इन्डिजको जित

चौंथो खेलमा वेस्ट इन्डिजको जित

बिहीबार राति भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रीकालाई २१ रनले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार १८, २०७८
Read more →
मोर्गन र रुट चम्किदा इंग्ल्यान्डलाई सिरिज

मोर्गन र रुट चम्किदा इंग्ल्यान्डलाई सिरिज

द ओभलमा बिहीबार राति भएको दोस्रो एकदिवसीयमा श्रीलंकालाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिजमा कब्जा जमाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार १७, २०७८
Read more →
माई सेकेण्ड टिचरद्धारा क्रिकेटरलाई पुरस्कार हस्तान्तरण

माई सेकेण्ड टिचरद्धारा क्रिकेटरलाई पुरस्कार हस्तान्तरण

माई सेकेण्ड टिचरले गत बैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच भएको त्रिदेशीय क्रिकेट सिरिजको विजेता टिम नेपाल र उक्त सिरिजबाट राष्ट्रिय टिममा डेब्यु गरका ४ खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार १७, २०७८
Read more →
अमिर र अस्फाकलाई ८ वर्षको प्रतिबन्ध

अमिर र अस्फाकलाई ८ वर्षको प्रतिबन्ध

आईसीसीले दुबै खेलाडीलाई गत वर्षको भदौमा निलम्बन गरेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, असार १७, २०७८
Read more →
ब्याट्सम्यान टम इंग्ल्यान्डको टिममा सामेल

ब्याट्सम्यान टम इंग्ल्यान्डको टिममा सामेल

इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तेस्रो एकदिवसीय खेलका लागि ब्याट्सम्यान टमलाई टिममा सामेल गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार १७, २०७८
Read more →
दक्षिण अफ्रीकासँग खेल्ने आयरल्याण्डको टिम घोषणा

दक्षिण अफ्रीकासँग खेल्ने आयरल्याण्डको टिम घोषणा

आयरल्याण्डले बुधबार घरेलु सिरिजका लागि एन्ड्रयु बलब्रिनीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असार १६, २०७८
Read more →
विलियम्सन शीर्ष स्थानमा

विलियम्सन शीर्ष स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा विलियम्सन शीर्ष स्थानमा उक्लिएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असार १६, २०७८
Read more →
कुशलको वरीयता सुधार

कुशलको वरीयता सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, असार १६, २०७८
Read more →
दक्षिण अफ्रीकाको रोमान्चक जित

दक्षिण अफ्रीकाको रोमान्चक जित

मंगलबार राति भएको खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई १ रनले पराजित गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असार १५, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 724 of 1257Next