दक्षिण अफ्रीकासँग खेल्ने आयरल्याण्डको टिम घोषणा
बुधबार, असार १६, २०७८खेलपाटी संवाददाता

एजेन्सी । दक्षिण अफ्रीकाविरुद्धको सिरिजका लागि आयरल्याण्डले टिमको घोषणा गरेको छ ।
आयरल्याण्डले बुधबार घरेलु सिरिजका लागि एन्ड्रयु बलब्रिनीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
आयरल्याण्डले एकदिवसीय र टी-ट्वान्टीको लागि फरक फरक टिमको घोषणा गरेको हो ।
दक्षिण अफ्रीका र आयरल्याण्डबीच तीन खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज हुनेछ ।
दुई टिमबीचको पहिलो एकदिवसीय ११ जुलाईमा हुनेछ ।
यस्तै पहिलो टी-ट्वान्टी जुलाई १९ मा हुनेछ ।













-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)