बैशाख १३ देखि मनमोहन स्मृति कप
विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ।
विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सको यात्रा अहिलेसम्म राम्रो भएको छैन। टोलीले आठमध्ये ६ खेल हारेको छ।
पेटको चोटका कारण सञ्जुले शनिबार जयपुरमा लखनऊ सुपर जायन्ट्सविरुद्धको खेल पनि गुमाएका थिए।
यी दुवै खेलाडीलाई गत वर्ष घरेलु खेल नखेलेका कारण अनुशासनको कारबाहीपछि वार्षिक अनुबन्ध सूचीबाट हटाइएको थियो।
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्समाथि सानदार जित हात पारेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई ९ विकेटले विजयी भएको हो।
विराट कोहलीको सानदार ब्याटिङसँगै रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो स्थानमा फर्किएको छ। जितसँगै बैंग्लुरुले १० अंक पुर्याएको छ। पञ्जाबको पनि समान अंक छ।
स्पिन बलिङ पनि गर्न सक्ने वैभवको जन्म भारतकै सबैभन्दा गरिब राज्य बिहारमा भएको हो। उनका पिता सञ्जीव सूर्यवंशी किसान हुन्। कहिलेकाहीँ पत्रकारितामा पनि सक्रिय रहने गर्छन्।
पाकिस्तानले यस वर्ष हुने महिला एकदिवसीय विश्वकपमा भारतको यात्रा नगर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले यस वर्ष हाइब्रिड मोडल अपनाइएको छ।
लखनऊ सुपर जायन्ट्सले राजस्थान रोयल्सविरुद्ध दुई रनको रोमाञ्चक जित निकाल्दै इन्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकामा शीर्ष चारमा प्रवेश गरेको छ।
लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोमाञ्चक जित हात पारेको छ।