क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’
मंगलबार, बैशाख ९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को घोषणा गरेको छ।
पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको थियो। तर, ४९ सदस्यीय टोलीमा यू-१९ विश्वकप छनोट टोलीका नरेन भट्ट, युवराज खत्री र सन्तोष यादव थपिएका हुन्।
क्यानले छनोट गरेको खेलाडीहरूलाई नेपाल ब्लु, नेपाल ग्रीन, नेपाल रेड र नेपाल एल्लो गरी चार समूहमा विभाजन गरिएको छ।
यी चारवटै टोलीका बीचमा अभ्यास खेलहरू खेलाइने छ।







-1762758084543.jpg&w=3840&q=75)

-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
