सन्दीपको स्थानमा इश सोधीले खेल्ने
वोर्सेस्टरशायर र्यापिड्सले स्पिनर सोधीमा टिममा अनुबन्ध गरेको छ ।
वोर्सेस्टरशायर र्यापिड्सले स्पिनर सोधीमा टिममा अनुबन्ध गरेको छ ।
इंग्ल्यान्डका लागि पहिलो इनिङ्समा रोरी बर्न्सले १ सय ३२ रनको शतकीय इनिङ्स खेले । यस्तै कप्तान जोय रुटले ४२ रन जोड्दा ओली रोबिन्सनले पनि ४२ रन बनाए । ओली पोप २२ रनमा आउट भए ।
बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी ब्लास्ट गुमाउने भएका हुन् ।
मेलबर्नले अर्को सिजनका लागि जयसूर्यालाई प्रशिक्षक नियुक्त गरेको हो ।
शुक्रबार भएको खेलमा आयरल्याण्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको हो ।
पाकिस्तान क्रिकेट बोर्डले शुक्रबार बाबर आजमको कप्तानीमा टिमको घोषणा गरेको हो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बिहीबार पीएसएलको बाँकी खेलहरु जुन ९ बाट सुरु हुने जनाएको छ ।
लर्ड्समा बुधबार पहिलो दिनको खेल सकिदा न्युजिल्याण्डले ३ विकेट गुमाएर २ सय ४६ रन बनाएको छ ।
नेदरल्यान्ड्सले दिएको १ सय ९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन मात्र बनाउन सक्यो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकप युएई सार्ने योजना बनाईरहेको क्रिकइन्फोले जनाएको छ ।
न्युजिल्याण्डसँगको पहिलो टेस्ट अघि रुटले एसेज सिरिजअघि दुई टोली टिमका लागि उत्तम प्रतिद्वन्दी भएको बताएका हुन् ।
आईसीसीले एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने निर्णय गरेको छ ।