विश्वकप : स्कटल्याण्डको लगातार दोस्रो जित
ओमान क्रिकेट एकेडेमीमा मंगलबार पपुवा न्युगिनीलाई १७ रनले पराजित गर्दै स्कटल्याण्डले दोस्रो जित निकालेको हो ।
ओमान क्रिकेट एकेडेमीमा मंगलबार पपुवा न्युगिनीलाई १७ रनले पराजित गर्दै स्कटल्याण्डले दोस्रो जित निकालेको हो ।
औलामा चोट लागेपछि उनले शनिबार हुने वेस्ट इन्डिजविरुद्धको खेल गुमाउन सक्ने आशंका गरिएको छ ।
इंग्ल्यान्डले आगामी जनवरी र मार्चमा वेस्ट इन्डिजको भ्रमण गर्ने भएको हो ।
पहिलो चरणको समूह 'बी' अन्तर्गतको दुबै खेल ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछ ।
आबुधाबीमा सोमबार राति नामिबियालाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले सुखद सुरुआत गरेको हो ।
सोमबार भएको खेलमा नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गर्दै आयरल्याण्डले सुखद सुरुआत गरेको हो।
दायाँहाते ब्याट्सम्यान वार्नापुराले सन् १९८२ मा इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट खेल्दा कप्तानीको भूमिका निर्वाह गरेका थिए । उनले थप तीन टेस्ट खेल्दा जम्मा ९६ रन बनाए ।
प्रहरीले जनाए अनुसार सिंहलाई शनिबार औपचारिक रुपमा पक्राउ गरिएको तथा पञ्जाब र हरियाणा उच्च अदालतको आदेशका कारण केही घण्टापछि उनलाई जमानतमा रिहा गरिएको हो ।
महमुदुल्लाहले कहाँ गल्ती भयो भनेर समिक्षा गरेपश्चात नराम्रो सुरुवातका बाबजुद बंगलादेशले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
क्यानले सोमबार मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।
ओमानको अल अमारतमा आज पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुने छन् ।
ओमानको अल अमारत स्टेडियममा स्कटल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।