सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
स्कटल्यान्डमाथि पाकिस्तानको शानदार जित

स्कटल्यान्डमाथि पाकिस्तानको शानदार जित

अब सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलिया तथा न्यूजिल्यान्डले इंग्ल्यान्डको सामना गर्नेछ ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २१, २०७८
Read more →
सन्यास नलिएको गेलको खुलासा

सन्यास नलिएको गेलको खुलासा

उनले जमैकामा आफ्ना घरेलु समर्थकमाझ विदाई क्रिकेट खेल्ने अपेक्षा भने राखेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २१, २०७८
Read more →
न्यूजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो

न्यूजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो

न्यूजिल्यान्डको जितसँगै समान दुई–दुई खेल जितेको भारत र अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २१, २०७८
Read more →
न्यूजिल्यान्डलाई सामान्य लक्ष्य

न्यूजिल्यान्डलाई सामान्य लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन जोड्यो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २१, २०७८
Read more →
टी–ट्वान्टी विश्वकप – खेल एक, तीनको भविष्य दाउमा

टी–ट्वान्टी विश्वकप – खेल एक, तीनको भविष्य दाउमा

जसरी समूह वानबाट इङ्ल्याण्ड र अष्ट्रेलियाले विश्वकपको सेमिफाइनलका स्थान सुरक्षित गरेका छन् । अहिले सबैको नजर समूह टूमा रहेको छ ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २१, २०७८
Read more →
विश्वकपमा १२ टिम पक्का, नेपालले छनोट खेल्ने

विश्वकपमा १२ टिम पक्का, नेपालले छनोट खेल्ने

विश्वकपमा स्थान बनाउनका लागि नेपालले फेब्रअरीमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप छनोट ‘ए’ अन्तर्गत सिंगापुर, युएई र जिम्बाबेविरुद्ध खेल्नेछ ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २१, २०७८
Read more →
अफगानिस्तान र न्यूजिल्यान्ड भिड्दै

अफगानिस्तान र न्यूजिल्यान्ड भिड्दै

आजको खेलमा न्यूजिल्यान्डले जित हात पारे सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २१, २०७८
Read more →
जितका बाबजुत दक्षिण अफ्रिका विश्वकप बाहिर

जितका बाबजुत दक्षिण अफ्रिका विश्वकप बाहिर

समूह चरणको अन्तिम खेलमा शनिबार इङ्ल्याण्डलाई १० रनले पराजित गरेपनि नेट रनरेटका आधारमा अफ्रिकी टिम विश्वकपबाट बाहिरिएको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २०, २०७८
Read more →
अष्ट्रेलिया सेमिफाइनल नजिक

अष्ट्रेलिया सेमिफाइनल नजिक

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २०, २०७८
Read more →
वेस्ट इन्डिजद्धारा अष्ट्रेलियालाई १५८ रनको लक्ष्य

वेस्ट इन्डिजद्धारा अष्ट्रेलियालाई १५८ रनको लक्ष्य

वेस्ट इन्डिजका लागि कप्तान काइरोन पोलार्डले सर्वाधिक ४४ रनको योगदान गरे ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २०, २०७८
Read more →
बंगलादेशमा महिला क्रिकेट टिमको जित

बंगलादेशमा महिला क्रिकेट टिमको जित

शनिबार भएको बंगबन्धु बीकेएसपी कप सिरिजमा नेपालले बीकेएसपीलाई २४ रनले हराएको छ ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २०, २०७८
Read more →
अष्ट्रेलिया र दक्षिण अफ्रिकाका लागि महत्वपूर्ण दिन

अष्ट्रेलिया र दक्षिण अफ्रिकाका लागि महत्वपूर्ण दिन

समूह १ अन्तर्गत दिउँसो ३ः४५ बजे हुने पहिलो खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजको सामना गर्नेछ भने दोस्रो खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच राती ७ः४५ बजेबाट सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २०, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 639 of 1230Next