फाइनल पुग्न इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै
अबुधाबीमा हुने पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
अबुधाबीमा हुने पहिलो सेमिफाइनलको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
नोभेम्बर १७ बाट सुरु हुने टी–२० सिरिजका लागि रोहित शर्माले भारतीय टिमको कप्तानी गर्नेछन् ।
समितिको उपाध्यक्षमा सन्दीप श्रेष्ठ, सचिवमा जीवन खनाल र कोषाअध्क्षमा आशिष श्रेष्ठ छन् ।
चार दिने खेलको दोस्रो दिन अर्थात आईतबार माहुरीहरुको झुण्ड मैदानमा प्रवेश गरेको थियो ।
पाठ्य सामाग्री र पाठ्य पुस्तक प्रकाशन गर्दै आएको ओसनले छैटौ संस्करणको एनपीएलमा पब्लिकेशन पार्टनरको रुपमा सघाउने भएको हो ।
खेलाडीहरुमा कोभिड–१९ पोजेभिट देखिएपछि प्रतियोगिताका लागि पर्याप्त खेलाडी नभएको पिएनजीले जनाएको छ ।
प्रतियोगिता सुरु हुन अगाडि भारत उपाधिका लागि सबैभन्दा बलियो प्रत्यासी थियो, तर अन्त्यमा यही टिम समूह चरणबाटै बाहिरियो ।
भारतको जितमा रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान गरे ।
बलियो नेपालका प्रमुख कार्यकारी निर्देशक डा. अतुल उपाध्याय र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको बलियो पार्टनरको रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।
दक्षिण अफ्रिकाविरुद्धको सुपर १२ को खेलका क्रममा रोय घाइते भएका थिए ।
बिकेएसपीका लागि मारुफले सर्वाधिक ४ विकेट हात पारिन् ।
नामिवियाले चार मध्ये केवल एक खेलमा मात्र जित हात पार्न सकेको छ ।