शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतलाई यू-१९ एसिया कपको उपाधि

शुक्रबार, १६ पौष २०७८खेलपाटी संवाददाता
भारतलाई यू-१९ एसिया कपको उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । भारतले एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ ।

दुबईमा शुक्रबार भएको फाइनलमा श्रीलंकालाई डिएल पद्दतिको आधारमा ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

भारतले आठौं पटक यू-१९ एसिया कप जितेको हो ।

श्रीलंकाले दिएको १ सय २ रनको लक्ष्य भारतले २१ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।

भारतका लागि अन्क्रिस रघुवंशीले अविजित रहदै ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

शाइक राहिदले अविजित ३१ रन बनाए । हर्नोर सिंहले ५ रन जोडे ।

श्रीलंकाका यासिरु रोड्रिगोले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ३८ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनायो । तर, डीएलको आधारमा भारतले १ सय २ रनको नयाँ लक्ष्य पाएको हो । 

वर्षाले प्रभावित गरेपछि खेल ३८ ओभरमा झारिएको हो ।   

श्रीलंकाका लागि यासिरु रोड्रिगोले अविजित रहदै सर्वाधिक १९ रन बनाए । 

यस्तै रभिन डी सिल्भाले १५ रन जोड्दा सदिशा राजपाक्षे र माथिस पाथिरानाले १४/१४ रन बनाए ।

अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

भारतका भिक्की ओस्टवालले ३ तथा कौशल टाम्बेले २ विकेट लिए ।

यस अघि पहिलो सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई २२ रनले हराएको थियो।

दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशलाई १ सय ३ रनले हराएर श्रीलंकासँग भेट पक्का गरेको थियो ।

Loading ad...
LiNing Ad
भारतलाई यू-१९ एसिया कपको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो