बट्लर र अली 'रिटेन'
आईपीएलको नयाँ सिजनका लागि राजस्थानले विकेटकिपर ब्याट्सम्यान बट्लरलाई रिटेन गरेको हो ।
आईपीएलको नयाँ सिजनका लागि राजस्थानले विकेटकिपर ब्याट्सम्यान बट्लरलाई रिटेन गरेको हो ।
सुदुरपश्चिमलाई जित दिलाउन प्लेयर अफ द म्याच अर्जून साउदले सर्वाधिक ६८ रनको योगदान गरे ।
कर्णालीका अनुज चानाराले सर्वाधिक ५ विकेट हात पारेपनि त्यो जितका लागि पर्याप्त भएन ।
दुई खेलको सिरिजको पहिलो खेल पाकिस्तानले ८ विकेटले जितेको हो ।
चेन्नई सुपर किंग्सले रविन्द्र जडेजा, धोनी, रुतुराज गायकवाड र मोइन अलीलाई टिममै राख्ने भएको छ ।
भारतले अन्तिम एक विकेट आउट गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो ।
दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ भेरियन्ट देखिएपछि आईसीसीले छनोट सनिबारदेखि नै स्थगित गरेको थियो ।
प्रदेश २ को चार खेलमा दोस्रो पराजय हो ।
जितसँगै पाँचमध्ये चार खेल जितेको लुम्बिनी फाइनल नजिक पुगेको छ ।
नेपाली टोली आज साँझ ७:१० बजे नेपाल आईपुग्ने तालिका रहेको छ ।
उनले विभेदजन्य कुनै घटनालाई लिएर रुटले बिचमै खेल रोके आफूले समर्थन गर्ने जनाए ।
छनोटमा नेपाल तेस्रो स्थानमा रह्यो । नेपाल ग्लोबल छनोटमा समेत पुग्न असफल भयो ।