आयरल्यान्डका प्रशिक्षक फोर्डको राजिनामा
क्रिकेट आयारल्यान्डले आगामी हप्ता अन्तरिम प्रशिक्षकको व्यवस्था गरिने जनाएको छ ।
क्रिकेट आयारल्यान्डले आगामी हप्ता अन्तरिम प्रशिक्षकको व्यवस्था गरिने जनाएको छ ।
वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजपछि आर्थरले मुख्य प्रशिक्षक पद छाड्ने भएका हुन् ।
नेपालले दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा कतारको सामना गर्नेछ । नेपाल र कतारबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
न्युजिल्याण्डले वेस्ट इन्डिजमा आयोजना हुने विश्वकपबाट नाम फिर्ता लिएको छ ।
जयपुरमा बुधबार भएको पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार १४ औं संस्करणको विश्वकप वेस्ट इन्डिजले हुने जनाएको छ ।
नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट श्रृङखला नै आफ्नो पक्षमा पारेको हो ।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो ।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको हो।
आज नेपाल सिरिज कब्जा गर्ने योजनासहित मैदान उत्रिएको छ ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार कुशलको वरीयता एक स्थान खस्किएको हो ।
खासगरी तालिबानले शत्ता आफ्नो हातमा लिए पनि उत्पन्न परिस्थितिलाई लिएर अफगानिस्तान क्रिकेट बोर्डको समिक्षाका लागि सो ग्रुप गठन गरेको हो ।