नेपालले खेल्ने टी–ट्वान्टी सिरिज हिमालय टिभीबाट प्रत्यक्ष प्रशारण
सिरिजको प्रशारण अधिकार पाएको एडप्याडले बुधबार एक विज्ञप्ति निकाल्दै सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने जनाएको छ ।
सिरिजको प्रशारण अधिकार पाएको एडप्याडले बुधबार एक विज्ञप्ति निकाल्दै सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनले गर्ने जनाएको छ ।
सिभिसी क्यापिटल्स पार्टनरको स्वामित्वमा रहेको अहमदाबादले आफ्नो फ्रेन्चाईज नाम 'गुजरात टाइन्टस' राखेको छ ।
अहमदाबादमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुएर २ सय ३७ रन बनायो ।
बंगलादेश र दक्षिण अफ्रिकाबीचको पहिलो एकदिवसिय मार्च १८ मा हुनेछ ।
लिगमा १६ टिमको सहभागिता रहनेछ ।
घरेलु टोली पाकिस्तान र अष्ट्रेलियाबीच तीन खेलको टेस्ट सिरिज हुदैछ ।
करिब एक महिनाको पाकिस्तान भ्रमण भएका कारण खेलाडी घाइते हुन सक्ने वा विरामी पर्न सक्ने अवस्थालाई ध्यानमा राखेर अष्ट्रेलियाले चार खेलाडीलाई तयारी अवस्थामा राखेको छ ।
अष्ट्रेलिया र न्यूजिल्यान्डबीचको तीन खेलको टी–ट्वान्टी सिरिज स्थगित भएको छ ।
टेस्टमा ६ सय ४० विकेट हात पारेका एन्डरसन इंग्ल्यान्डका सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा पर्छन् ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईको छनोट समितिले रोहितलाई टेस्ट टिमको कप्तान नियुक्त गर्ने तयारी गरेको क्रिकट्रयाकरले जनाएको छ ।
उक्त खेल मोहालीमा मार्च ३ बाट सुरु हुनेछ ।
विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार दिउँसो ओमान प्रस्थान गरेका छन् ।