देवको विर्सनलायक डेब्यु
शुक्रबार, चैत ११, २०७८खेलपाटी संवाददाता

काठमाडौं । युवा ब्याट्सम्यान देव खनालले शुक्रबार पपुआ न्युगिनीविरुद्धको एकदिवसिय क्रिकेटबाट नेपाली राष्ट्रिय टिमबाट डेब्यु गरे ।
तर देवको डेब्यु खेल भने विर्सनलायक रहेको छ ।
नेपालले २ सय ९३ रनको लक्ष्य पछ्याउदा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका देव शून्य रनमा आउट भए ।
६ बल खेलका देवले नोसाइना पोकानाको बलमा हिरी हिरीबाट क्याच आउट भए ।
उनले पहिलो इनिङमा एक ओभर बलिङ पनि गर्दै ६ रन खर्चिएका थिए ।
देवले यू–१९ एसिया कपमा नेपालको कप्तानी गरेका थिए ।

#युवा ब्याट्सम्यान देव खनालले शुक्रबार पपुआ न्युगिनीविरुद्धको एकदिवसिय क्रिकेटबाट नेपाली राष्ट्रिय टिमबाट डेब्यु गरे ।








-1762758084543.jpg&w=3840&q=75)

-1762856022963.jpg&w=3840&q=75)





