बलियो युएईको सामना गर्दै नेपाल
सारजाहमा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो । युएई र नेपालबीचको खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।
सारजाहमा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो । युएई र नेपालबीचको खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।
सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो ।
अष्ट्रेलियन लेजेण्ड शेन वार्नको अन्त्येष्टि संस्कारलाई मध्येनजर गर्दै पुरुषको ड्राफ्ट सारिएको हो ।
धनगढीस्थित प्रदेश प्रहरीको खेलमैदानमा जारी प्रतियोगितामा बुधबार भएको दुई खेलमा जित निकाल्दै पञ्चोदय र लिटल फ्लावर पनि अन्तिम चारमा प्रवेश गरेका हुन् ।
यूएईको सारजाहमा बुधबार भएको खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको हो ।
आरिफले ८० बलमा २ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे ।
हित र आरिफले १ सय ३० बलमा १ सय रनको साझेदारी पूरा गरे ।
रोहितले ७१ बलमा ४ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे ।
ब्याटिङमा संघर्षरत नेपालले पाँचौं विकेटको लागि अर्धशतकीय साझेदारी पूरा गरेको हो ।
नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
बुधबार भएको खेलमा इंग्ल्यान्डसँग ४ विकेटले पराजित भएपछि भारतले दोस्रो हार व्यहोरेको हो ।
सागरले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा प्लेइङ-११ मा स्थान बनाउँदै एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् ।