आईपीएल : कोलकत्ताको विजयी सुरुआत
वान्खडे स्टेडियममा चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
वान्खडे स्टेडियममा चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
पीएनजीका सेसे बाउले सन्दीप लामिछानेको बलिङमा पोइण्ट क्षेत्रमा प्रहार गरेको सट रोक्ने प्रयासमा गुलसनले चोट बोकेका हुन् ।
शनिबार दोस्रो एकदिवसीयमा पाहुना टोली पीएनजीसँग ३ विकेटले पराजित भएपछी कप्तान सन्दीपले बलिङ पक्षको कमजोरीको जिम्मा आफुले लिने बताएका हुन् ।
पहिलो खेलमा टिभीएस किंग्स राजविराजले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा राजविराज ब्रदर्शलाई ५३ रनले पराजित गर्यो।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।
एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनले २२ खेलमा यो सफलता हात पारेका हुन् ।
दिपेन्द्र सिंह ऐरीको शतकमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
सनिबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ऐरीले आफ्नो पहिलो शतक प्रहार गरेका हुन् ।
पाकिस्तानलाई ७१ रनले पराजित गर्दै न्यूजिल्यान्डले अन्तिम चारको सम्भावना कायमै राखेको हो ।
ऐरीले ८४ बलमा ३ चौका प्रहार गर्दै अर्धशतक पुरा गरे ।
एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा दोस्रो खेल खेल्दै गरेका खनालले ७२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे ।
ऐरी र खनालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालको कुनै पनि विकेटको लागि सर्वाधिक रनको साझेदारी गर्दै कीर्तिमान बनाएका हुन् ।