सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
धनगढी मेयर एलपीएल - सेमिफाइनल समिकरण पूरा

धनगढी मेयर एलपीएल - सेमिफाइनल समिकरण पूरा

बिहीबार भएको समूह चरणको अन्तिम खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले होलिल्याण्ड स्कुल अत्तरियालाई पराजित गरेसँगै प्रतियोगितामा सेमिफइनल यात्रा तय गर्ने चार टिमको अन्तिम टुंगो लागेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १२, २०७८
Read more →
ओमानद्धारा नेपाललाई ८८ रनको लक्ष्य

ओमानद्धारा नेपाललाई ८८ रनको लक्ष्य

नेपालका लागि कप्तान सन्दीप लामिछाने सर्वाधिक ३ विकेट हात पारे ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १२, २०७८
Read more →
प्रदेश एकको पहिलो जित

प्रदेश एकको पहिलो जित

दुई खेलमध्ये एक–एक जित हात पारेको प्रदेश १ र लुम्बिनीको फाइनल प्रवेश गर्ने सम्भावना कायमै रहेको छ । 

By खेलपाटी संवाददाताबिहिबार, फागुन १२, २०७८
Read more →
ओमानविरुद्ध नेपाल बलिङमा

ओमानविरुद्ध नेपाल बलिङमा

अल अमेरात क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिएको हो । 

By खेलपाटी संवाददाताबिहिबार, फागुन १२, २०७८
Read more →
बहराईनलाई पराजित गर्दै क्यानाडा पाँचौ

बहराईनलाई पराजित गर्दै क्यानाडा पाँचौ

क्यानाडाको जितमा नभनित धलिवाल अविजित रहदै सर्वाधिक ५४ रनको योगदान गरे ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १२, २०७८
Read more →
फिलिपिन्समाथि जर्मनीको जित

फिलिपिन्समाथि जर्मनीको जित

जर्मनीका लागि माइकल रिचर्डसनले अविजित रहदै सर्वाधिक ५९ रनको योगदान गरे । 

By खेलपाटी संवाददाताबिहिबार, फागुन १२, २०७८
Read more →
पूर्व क्रिकेटर मार्सलाई हृदयघात

पूर्व क्रिकेटर मार्सलाई हृदयघात

उनलाई हृदयघात भएपछि आयोजकले अस्पताल पुर्याएको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १२, २०७८
Read more →
टिममा ९ खेलाडी भए विश्वकपको खेल हुने 

टिममा ९ खेलाडी भए विश्वकपको खेल हुने 

व्यवस्थापन तथा कोचिङ स्टाफमा महिला भए उनीहरुलाई समेत वैकल्पिक फिल्डरका रुपमा राख्न पाउनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १२, २०७८
Read more →
तेस्रो स्थानको लागि नेपाल र ओमान भिड्दै

तेस्रो स्थानको लागि नेपाल र ओमान भिड्दै

ओमानको अल अमेरातमा नेपालले घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन ११, २०७८
Read more →
शारदा र स्टेपिङ विजयी

शारदा र स्टेपिङ विजयी

सैनिक समूह चरणका सबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । स्टेपिङको पनि यो सान्त्वना जित हो भने सत्यवती सेमिफाइनल प्रवेश गरिसकेको छ । 

By खेलपाटी संवाददाताबुधबार, फागुन ११, २०७८
Read more →
लुम्बिनी टि–१० क्रिकेट लिग फागुन २४ गतेदेखि 

लुम्बिनी टि–१० क्रिकेट लिग फागुन २४ गतेदेखि 

लिग बाँकेको कोहलपुर नगरपालिकामा रहेको कोहलपुर अन्तर्राष्ट्रिय रंगशालामा संचालन हुनेछ । 

By बिक्रम बुढा क्षेत्रीबुधबार, फागुन ११, २०७८
Read more →
पाँचपोखरी टी-ट्वान्टी क्रिकेट फागुन १५ बाट

पाँचपोखरी टी-ट्वान्टी क्रिकेट फागुन १५ बाट

प्रतियोगिता काठमाडौंको मूलपानी क्रिकेट मैदानमा फागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

By खेलपाटी संवाददाताबुधबार, फागुन ११, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 580 of 1230Next