१० युवा क्रिकेटरलाई थकाली जिम्बुको छात्रवृत्ति
जिम्बु थकाली र क्रिकेट एक्सिलेन्स सेन्टरबीच सोमबार छात्रवृत्तिका सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
जिम्बु थकाली र क्रिकेट एक्सिलेन्स सेन्टरबीच सोमबार छात्रवृत्तिका सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर स्वदेश फर्किएपछि संचारकर्मीसँग कुरा गर्दै मुख्य प्रशिक्षक टमटाले टोलीका लागि एक खेल 'ब्याड लक' बनेको बताए ।
नेपाली टोली आज सोमबार बिहान स्वदेश फर्किएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
आइतबार राति भएको खेलमा भारतले घरेलु टोली आयरल्याण्डलाई ७ विकेटले हराएको हो ।
प्रतियोगिताको मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरे ।
एस स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार मिक्स्माण्डु र टिम सुबिसुले जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।
आईतबारको संसद बैठकमा एमाले नेता गोकुल बाँस्कोटाले विवादीत नेपाल टी ट्वान्टी लिगको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली भोलि सोमबार बिहान ६ बजे नेपाल आईपुग्ने जनाएको छ ।
मूलपानी क्रिकेट मैदानमा राधेमाईले घोडाघोडी क्रिकेट एकेडेमी, कैलालीलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्यो ।
नेकोसले आइतबार पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै दुईदिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाएको छ ।
नयाँ दुई अनुहार बाहेक अधिकाश अमेरिका सिरिजमा रहेका खेलाडी समेटिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार क्यानडा भ्रमणको नयाँ तालिका सार्वजनिक गर्दै एकदिवसीय सिरिज खेल्ने जनाएको छ।