बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
विचरा ! विराट कोहली 

विचरा ! विराट कोहली 

कोहली भारतका सबैभन्दा शक्तिशाली कप्तान थिए । उनले भारतीय क्रिकेटलाई विश्वभर मार्केटिङ गरे । जब बीसीसीआई अन्तरिम पदाधिकारीहरूद्वारा सञ्चालित थियो उनले त्यो समयको नेतृत्व पनि गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ३१, २०७९
Read more →
स्कटल्याण्डले नामिबियालाई हरायो  

स्कटल्याण्डले नामिबियालाई हरायो  

बिहीबार राति भएको खेलमा स्कटल्याण्डले नामिबियालाई ३ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ३१, २०७९
Read more →
भारतविरुद्ध इंग्ल्यान्डको सानदार जित

भारतविरुद्ध इंग्ल्यान्डको सानदार जित

लर्ड्समा बिहीबार भएको खेलमा इंग्ल्यान्डले पाहुना टोलीलाई भारतलाई १०० रनको फराकिलो अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार ३१, २०७९
Read more →
विराटलाई विश्राम दिदै भारतीय टिमको घोषणा

विराटलाई विश्राम दिदै भारतीय टिमको घोषणा

घरेलु टोलीविरुद्धको ५ खेलको टी-ट्वान्टी सिरिजका लागि रोहित शर्माको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३०, २०७९
Read more →
पाकिस्तानविरुद्ध खेल्ने श्रीलंकाको टिम घोषणा

पाकिस्तानविरुद्ध खेल्ने श्रीलंकाको टिम घोषणा

श्रीलंकाले दुई टेस्ट सिरिजका लागि दिमुथ करुनारत्नेको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३०, २०७९
Read more →
दक्षिण अफ्रीकाले अष्ट्रेलियाविरुद्धको ओडीआई सिरिज नखेल्ने

दक्षिण अफ्रीकाले अष्ट्रेलियाविरुद्धको ओडीआई सिरिज नखेल्ने

आईसीसी एकदिवसीय सुपर लिग अन्तर्गत रहेको सिरिज आगामी जनवरीमा हुने तालिका रहेको थियो । तर, दक्षिण अफ्रीकाले सिरिज नखेल्ने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३०, २०७९
Read more →
वेस्ट इन्डिजविरुद्ध बंगलादेशलाई सिरिज

वेस्ट इन्डिजविरुद्ध बंगलादेशलाई सिरिज

बुधबार राति भएको तेस्रो एकदिवसीयमा ९ विकेटको जित निकाल्दै पाहुना टोली बंगलादेशले सिरिज आफ्नो बनाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार ३०, २०७९
Read more →
स्कटल्याण्डमाथि नेपालको पहिलो जित

स्कटल्याण्डमाथि नेपालको पहिलो जित

बुधबार भएको खेलमा आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपालले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, असार २९, २०७९
Read more →
स्कटल्याण्डद्वारा नेपाललाई १४५ रनको लक्ष्य

स्कटल्याण्डद्वारा नेपाललाई १४५ रनको लक्ष्य

टिटवुड ग्लासगोमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४२ ओभर ५ बलमा अलआउट हुँदै  १ सय ४४ रन बनायो ।

By खेलपाटी संवाददाताबुधबार, असार २९, २०७९
Read more →
स्कटल्याण्डविरुद्ध नेपाल बलिङमा

स्कटल्याण्डविरुद्ध नेपाल बलिङमा

नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । तर, बलियो टोली स्कटल्याण्डलाई हराउँन नेपाललाई सहज छैन ।

By खेलपाटी संवाददाताबुधबार, असार २९, २०७९
Read more →
नेपालको वरीयता यथावत

नेपालको वरीयता यथावत

एकदिवसीयको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो ।

By खेलपाटी संवाददाताबुधबार, असार २९, २०७९
Read more →
लिग टू : स्कटल्याण्डको सामना गर्दै नेपाल

लिग टू : स्कटल्याण्डको सामना गर्दै नेपाल

नेपालले सिरिजको दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्नेछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, असार २८, २०७९
Read more →
LiNing Ad
PreviousPage 518 of 1248Next