सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालले ओडीआईमा डेब्यु गर्दाको प्लेईङ - ११

सोमबार, १६ श्रावण २०७९खेलपाटी संवाददाता
नेपालले ओडीआईमा डेब्यु गर्दाको प्लेईङ - ११
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको चार वर्ष पूरा भएको छ । 

नेपालले ४ वर्ष अघि आजकै दिन पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेको थियो । नेदरल्यान्ड्स नेपालको प्रतिद्वन्दी थियो ।

चार वर्षको अवधिमा नेपालले मिश्रीत नतिजा निकालेको छ । यस क्रममा नेपालले अपेक्षाकृत हार र जित समेत हासिल गरेको छ ।

नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको यात्रा सुरु गर्दाको प्लेईङ-११ यसप्रकारको रहेको थियो: 

१. आरिफ शेख 
नेपालको मध्यपक्तिमा अहिलेका भरपर्दा खेलाडीमा पर्ने आरिफले नेपालको लागि ऐतिहासिक खेलमा डेब्यु गर्ने पहिलो खेलाडी रहे ।

२. दीपेन्द्र सिंह ऐरी
अलराउन्डर दीपेन्द्र नेपालका लागि भविष्य रहेका क्रिकेटर मानिएका छन् । उनै ऐरीले नेपालको ऐतिहासिक खेलमा दोस्रो नम्बरमा डेब्यु गरेका थिए ।

३. शक्ति गौचन 
स्पिनर गौचनले पनि सोही खेलमा डेब्यु गरेका थिए । हाल उनले क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन् ।

४. करण केसी 
नेपालको तीव्र गतिका बलरमा अगाडी आउने नाम करण केसी हो । खेलको अन्तिम समयमा ब्याटिङमा आउने करणबाट राम्रो फिनिसको समेत अपेक्षा टिमले राख्ने गर्छ । उनले पनि सो ऐतिहासिक खेलमा डेब्यु गरेका थिए ।

५.पारस खड्का 
नेपाली क्रिकेट  इतिहासकै सफल कप्तान रहेका पारस खड्का तत्कालिन समयमा पनि कप्तान रहेका थिए । उक्त खेल खेल एकदिवसीय अन्तराष्ट्रियमा उनको डेब्यु खेल रहेको थियो । पूर्व कप्तान पारसले सन्यास घोषणा गरिसकेका छन् ।

६. सन्दीप लामिछाने 
नेपालका हालका कप्तान सन्दीप लामिछानेले पनि त्यस ऐतिहासिक खेलमा डेब्युको अवसर पाएका थिए । उनले छैठौं खेलाडीकोको रुपमा सो खेलमा डेब्यु गरेका थिए । 

७ ज्ञानेन्द्र मल्ल 
पूर्व कप्तान मल्लले पनि त्यस ऐतिहासिक खेलमा सातौं नम्बरमा डेब्युको अवसर पाएका थिए । मल्ल पछिल्लो समय टिम बाहिर रहदै आएका छन् ।

८. बसन्त रेग्मी
 स्पिनर बसन्त रेग्मीले पनि त्यस खेलमा डेब्यु गरेका थिए । उनी हाल टिम बाहिर रहदै आएका छन् ।

९. अनिल कुमार शाह 
विकेट किपर ब्याट्सम्यानका रुपमा शाहले त्यस खेलमा डेब्यु गरेका थिए । हाल उनी पनि राष्ट्रिय टोली बाहिर रहेका छन् ।

१०. सोमपाल कामी
तीव्र गतिका बलर सोमपाल कामीले तल्लोक्रममा जिम्मेवारी पुर्वक ब्याटिङ समेत गर्ने क्षमता समेत रहेको छ । उनले पनि सोहि खेलमा एकदिवसीय अन्तराष्ट्रियमा डेब्युको अवसर पाए ।

११.  शरद भेषवाकर
ब्याट्सम्यान भेषवाकरले पनि एकदिवसीय अन्तराष्ट्रियमा यसै खेलबाट डेब्यु गरेका थिए ।

Loading ad...
LiNing Ad
नेपालले ओडीआईमा डेब्यु गर्दाको प्लेईङ - ११

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान