नाबीको कप्तानीमा अफगानिस्तानको टिम घोषणा
२०२२ अगस्ट १, सोमबारखेलपाटी संवाददाता

काठमाडौं । आयरल्याण्डसँगको टी-ट्वान्टी सिरिजका लागि अफगानिस्तानको टोली घोषणा भएको छ ।
अफगानिस्तानले मोहम्मद नाबीको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
अफगानिस्तानले घरेलु टोलीसँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । पहिलो टी-ट्वान्टी ९ अगस्टमा हुनेछ ।
अफगानिस्तानको टोली :
नाबीको कप्तानीमा अफगानिस्तानको टिम घोषणा