मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
स्कटल्याण्डविरुद्ध ब्याटिङमा नेपाल

स्कटल्याण्डविरुद्ध ब्याटिङमा नेपाल

घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो भेटमा जित निकाल्न चाहन्छ ।

By खेलपाटी संवाददाताआइतबार, साउन १, २०७९
Read more →
नेपाल टी-ट्वान्टी लिगको टिम घोषणा भोलि

नेपाल टी-ट्वान्टी लिगको टिम घोषणा भोलि

क्यानले सोल्टीमोडस्थित हायात प्यालेसमा सोमबार एक कार्यक्रमबीच नेपाल टी-ट्वान्टी लिग खेल्ने टोलीको घोषणा गरिने जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, साउन १, २०७९
Read more →
स्कटल्याण्डविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

स्कटल्याण्डविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

नेपाल र स्कटल्याण्डबीचको खेल ताइतवड क्रिकेट मैदानमा हुनेछ । खेल दिउँसो नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, साउन १, २०७९
Read more →
इकवालले लिए टी-ट्वान्टी आईबाट सन्यास

इकवालले लिए टी-ट्वान्टी आईबाट सन्यास

इकवालले आइतबार सामाजिक संजाल फेसबुकबाट सन्यासको घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, साउन १, २०७९
Read more →
वेस्ट इन्डिजविरुद्ध बंगलादेशको क्लिन स्विप

वेस्ट इन्डिजविरुद्ध बंगलादेशको क्लिन स्विप

गुयनामा शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित निकाल्दै बंगलादेशले सिरिज ३-० ले जितेको हो।

By खेलपाटी संवाददाताआइतबार, साउन १, २०७९
Read more →
कोहलीको समर्थनमा पाकिस्तान

कोहलीको समर्थनमा पाकिस्तान

कोहली अहिले आफ्नो खेल जीवनकै सबैभन्दा खराब समयबाट गुज्रिरहेका छन् । उनको प्रदर्शन निकै खराब रहेको छ र उनी एक शतकका लागि लामो समयदेखि संघर्षरत छन् ।

By खेलपाटी संवाददाताआइतबार, साउन १, २०७९
Read more →
स्कटल्याण्डको सामना गर्दै नेपाल

स्कटल्याण्डको सामना गर्दै नेपाल

सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डको सामना गर्नेछ । स्कटल्याण्ड र नेपालबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, असार ३२, २०७९
Read more →
नामिबियासँग फेरि हार्यो नेपाल

नामिबियासँग फेरि हार्यो नेपाल

नामिबियाले दिएको २०० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रन जोड्दा अलआउट भयो ।

By खेलपाटी संवाददाताशनिबार, असार ३२, २०७९
Read more →
नामिबियाद्वारा नेपाललाई २०० रनको लक्ष्य

नामिबियाद्वारा नेपाललाई २०० रनको लक्ष्य

स्कटल्याण्डको एयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनायो ।

By खेलपाटी संवाददाताशनिबार, असार ३२, २०७९
Read more →
सन्दीपको उत्कृष्ट बलिङ, नेपाललाई छैटौं सफलता   

सन्दीपको उत्कृष्ट बलिङ, नेपाललाई छैटौं सफलता   

स्कटल्याण्डको आयरमा जारी खेलमा नेपालले नामिबियाविरुद्ध उत्कृष्ट बलिङ गरिरहेको छ ।

By खेलपाटी संवाददाताशनिबार, असार ३२, २०७९
Read more →
नामिबियाविरुद्ध बलिङमा नेपाल

नामिबियाविरुद्ध बलिङमा नेपाल

नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन।

By खेलपाटी संवाददाताशनिबार, असार ३२, २०७९
Read more →
नेपालका लागि ब्याटिङ नै निर्णायक

नेपालका लागि ब्याटिङ नै निर्णायक

यसै सिरिज अन्तर्गत पहिलो भेटमा नेपाल नामिबियाविरुद्ध ४० रनले पराजित भएको थियो । नेपाल उक्त खेलमा व्यहोरेको हारको बदला लिन चाहान्छ ।

By खेलपाटी संवाददाताशनिबार, असार ३२, २०७९
Read more →
LiNing Ad
PreviousPage 517 of 1249Next