हार्दिकको कप्तानीमा भारतको टिम घोषणा
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले बुधबार आयरल्याण्डविरुद्धको सिरिजका लागि टोलीको घोषणा गरेको हो ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले बुधबार आयरल्याण्डविरुद्धको सिरिजका लागि टोलीको घोषणा गरेको हो ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
प्रतियोगिताको पहिलो दिन बलियो प्रदेश १ र बलियो बागमती प्रदेशले जित हात पारेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्रको वरीयता एक स्थान सुधार भएको हो ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले आज राति घरेलु टोली अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार राति भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई डीएल पद्दतिको आधारमा २ विकेटले हराएको हो ।
टेक्ससमा मंगलबार राति नेपालले लिग टु को शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनायो ।
मंगलबार राति भएको खेलमा भारतले पाहुना टोली दक्षिण अफ्रीकालाई ४८ रनले हराएको हो ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको हो ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।