आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आज चार खेल

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आज चार खेल

आइतबार कीर्तिपुरस्थित टियु मैदानमा दुई खेल हुनेछ । मुलपानी मैदानमा समेत दुई खेल हुने तालिका छ ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २५, २०७९
Read more →
शरद पोखरामा अनुबन्धित

शरद पोखरामा अनुबन्धित

शनिबार भएको ड्राफ्टबाट पोखराले शरदलाई अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २५, २०७९
Read more →
नेपाल टी-ट्वान्टी : ६ टोलीले किने १५ लाखमा मार्की खेलाडी

नेपाल टी-ट्वान्टी : ६ टोलीले किने १५ लाखमा मार्की खेलाडी

नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी ड्राफ्टबाट शनिबार ६ टोलीले पहिलो चरणमा मार्की खेलाडी अनुबन्ध गरेको जनाएको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २५, २०७९
Read more →
नवौं राष्ट्रिय : पुरुष क्रिकेटको थप दुई खेल रद्द

नवौं राष्ट्रिय : पुरुष क्रिकेटको थप दुई खेल रद्द

कीर्तिपुरस्थित टियु मैदानमा शनिबार तय भएको गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल रद्द भएको छ । खेल टस समेत नभई रद्द भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २५, २०७९
Read more →
नवौं राष्ट्रिय : प्रदेश १ र एपीएफबीचको खेल रद्द

नवौं राष्ट्रिय : प्रदेश १ र एपीएफबीचको खेल रद्द

कीर्तिपुरस्थित टियु मैदानमा शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश-१ र एपीएफबीचको खेल रद्द भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २५, २०७९
Read more →
नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा तीन खेल हुँदै

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा तीन खेल हुँदै

शनिबार कीर्तिपुरस्थित टियु मैदानमा दुई खेल हुनेछ । मुलपानी मैदानमा एक खेल हुने तालिका छ ।

By खेलपाटी संवाददाताशनिबार, भदौ २५, २०७९
Read more →
एकदिवसीय क्रिकेटबाट फिन्चको सन्यास

एकदिवसीय क्रिकेटबाट फिन्चको सन्यास

फिन्चले आइतबार हुने न्युजिल्याण्डविरुद्धको तेस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलपछि सन्यास लिने घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २४, २०७९
Read more →
श्रीलंकासँग हार्यो पाकिस्तान  

श्रीलंकासँग हार्यो पाकिस्तान  

दुबईमा शुक्रबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २४, २०७९
Read more →
दीपेन्द्र र सीतालाई वर्ष क्रिकेट खेलाडी अवार्ड

दीपेन्द्र र सीतालाई वर्ष क्रिकेट खेलाडी अवार्ड

क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले शुक्रबार आयोजना गरेको सीप्यान क्रिकेट अवार्डमा दीपेन्द्र र सीतालाई वर्ष खेलाडी अवार्ड प्रदान गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २४, २०७९
Read more →
नेपाल टी-ट्वान्टीको मोबाइल एप सार्वजनिक

नेपाल टी-ट्वान्टीको मोबाइल एप सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाल टी-ट्वान्टीको आधिकारिक एप 'सिक्सर' सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २४, २०७९
Read more →
नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटको थप दुई खेल रद्द   

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटको थप दुई खेल रद्द   

वर्षाको कारण सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश तथा त्रिभुवन  आर्मी क्लब र कर्णाली प्रदेशबीचको खेल रद्द भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २४, २०७९
Read more →
नेपालको क्रिकेट क्रेज मन पर्यो - ब्रेट ली

नेपालको क्रिकेट क्रेज मन पर्यो - ब्रेट ली

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजित पत्रकार भेटघाटमा बोल्दै ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफुलाई मन परेको बताएका हुन्।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २४, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 493 of 1258Next