नेपाल टी-ट्वान्टी लिगको 'ड्राफ्ट' भदौ २१ गते
नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाल टी-ट्वान्टी लिगको खेलाडी अनुबन्धको ड्राफ्ट भदौ २१ गते आयोजना हुने जानकारी गराए ।
नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाल टी-ट्वान्टी लिगको खेलाडी अनुबन्धको ड्राफ्ट भदौ २१ गते आयोजना हुने जानकारी गराए ।
आईतबार हुने खेलमा समूह 'ए' मा रहेका भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
म्यानचेस्टरमा शनिबार घरेलु टोलीले पाहुना टोलीलाई एक इनिङ ८५ रनले हराएको हो।
दक्षिण अफ्रिकासँगको जारी दोस्रो टेस्टमा सिमोन हार्मिरलाई आउट गर्दै उनले यो कीर्तिमान बनाएका हुन् । सबै फर्म्याटमा गरेर एन्डरसनले ९ सय ५० विकेट पुर्याएका हुन् ।
श्रीलंकाले दिएको १ सय ६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
मिनभवनस्थित इपीएस स्कुलको प्राङगणमा भएको उद्घाटन खेलमा अक्षरा ए ले इपीएसलाई ७ विकेटले पराजित गर्यो । त्यस्तै दोस्रो खेलमा अक्षरा बी ले शिक्षान्तरलाई ५ विकेटले पराजित गर्यो ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबारबाट प्रतियोगिताका लागि खेलाडीको दर्ता प्रक्रिया खुल्ला भएको जनाएको छ ।
पाकिस्तानले शनिबार फास्ट बलर अलीलाई टिममा राखिएको जनाएको छ ।
शनिबार हुने उद्घाटन खेलमा समूह 'बी' मा रहेका श्रीलंका र अफगानिस्तान प्रतिस्पर्धा गर्ने छन् ।
ढाँडमा समस्याका कारण वासिम एसिया कपबाट बाहिरिएका हुन् । यूएईमा अभ्यासका क्रममा वासिम घाईते भएका हुन् ।
घरेलु टोली केन्याविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपाल पराजित भएको छ ।