शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
बंगलादेशलाई सिरिज

बंगलादेशलाई सिरिज

मंगलबार राति भएको खेलमा बंगलादेश ३२ रनले विजयी भयो ।

By खेलपाटी संवाददाताबुधबार, असोज १२, २०७९
Read more →
अस्मिनाको कप्तानीमा बागमतीको टोली घोषणा

अस्मिनाको कप्तानीमा बागमतीको टोली घोषणा

बागमती प्रदेशले अस्मिना कर्माचार्यको कप्तानीमा १४ सदस्सीय टिमको घोषणा गरेको हो।

By खेलपाटी संवाददातामंगलबार, असोज ११, २०७९
Read more →
नेपाल टी-ट्वान्टी लिग मंसिर २६ गतेबाट हुने

नेपाल टी-ट्वान्टी लिग मंसिर २६ गतेबाट हुने

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगिता मंसिर २६ देखि पुस १६ गतेसम्म आयोजना हुने जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, असोज ११, २०७९
Read more →
अलराउण्डर दिपकले टी-ट्वान्टी सिरिज गुमाउने

अलराउण्डर दिपकले टी-ट्वान्टी सिरिज गुमाउने

चोटको कारण दिपकले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको सिरिज गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज ११, २०७९
Read more →
विश्वकपको अभ्यास खेलको तालिका सार्वजनिक

विश्वकपको अभ्यास खेलको तालिका सार्वजनिक

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप २०२२ को अभ्यास खेल मेलबर्न र ब्रिसबेनमा हुनेछ । पहिलो चरणका टोलीले अक्टोबर १० देखि १३ सम्म मेलबर्न क्रिकेट ग्राउन्ड र जक्सन ओभलबमा अभ्यास खेल खेल्नेछन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज ११, २०७९
Read more →
सन्दीपविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस

सन्दीपविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस

बलात्कार आरोपमा सम्पर्क विहिन अवस्थामा रहेका सन्दीपविरुद्ध नेपाल पुलिसको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । 

By खेलपाटी संवाददातासोमबार, असोज १०, २०७९
Read more →
नेपालको वरीयता यथावत

नेपालको वरीयता यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी-ट्वान्टी वरीयता यथावत रहेको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज १०, २०७९
Read more →
एकपटक मात्र विश्वकप खेल्ने तीन राष्ट्र

एकपटक मात्र विश्वकप खेल्ने तीन राष्ट्र

अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुने विश्वकपमा सहभागी हुने सबै १६ टोलीको टुंगो लागिसकेको छ ।

By खेलपाटी संवाददातासोमबार, असोज १०, २०७९
Read more →
बंगलादेशद्वारा यूएई पराजित

बंगलादेशद्वारा यूएई पराजित

आइतबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली ७ रनले विजयी भएको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज १०, २०७९
Read more →
इंग्ल्यान्डमाथि पाकिस्तानको जित

इंग्ल्यान्डमाथि पाकिस्तानको जित

कराँचीमा आइतबार राति पाकिस्तानले इंग्ल्यान्डलाई ३ रनले हराएको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज ९, २०७९
Read more →
अष्ट्रेलियाविरुद्ध भारतलाई सिरिज

अष्ट्रेलियाविरुद्ध भारतलाई सिरिज

हैदराबादमा आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै भारतले सिरिज जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज ९, २०७९
Read more →
सन्दीप भन्छन्, 'झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु'

सन्दीप भन्छन्, 'झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु'

सन्दीपले आइतबार राति सामाजिक संजाल फेसबुकबाट आफु बिरामी परेको उल्लेख गर्दै उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको बताएका हुन् ।  

By खेलपाटी संवाददाताआइतबार, असोज ९, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 485 of 1258Next