मधेशले दियो बागमतीलाई १९१ रनको लक्ष्य
कीर्तिपुरस्थित टियु क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ४६ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनायो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ४६ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनायो ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५० रन बनायो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा सोमबार एक एक खेल हुँदै छन्।
मेलबर्नमा आइतबार समूह चरणको अन्तिम खेलमा जिम्बावेलाई ७१ रनले हराउँदै भारत समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार लुम्बिनीले प्रदेश-१ लाई ३९ रनले हराएको हो ।
मुलपानी क्रिकेट मैदानमा आइतबार आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो ।
एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले अन्तिम चारको यात्रा तय गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६५ रन बनायो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनायो ।
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियामा रहेका गुनाथिलका आइतबार यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् ।
विश्वकप अन्तर्गत आइतबार बिहान नेदरल्यान्ड्सले दक्षिण अफ्रीकालाई हराएपछि भारत एक खेल अगाबै अन्तिम चारमा पुगेको हो ।
एडिलेटमा आइतबार भएको खेलमा दक्षिण अफ्रीकालाई नेदरल्यान्ड्सले १३ रनले हराएको हो ।