शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
इंग्ल्यान्ड सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

इंग्ल्यान्ड सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

सिड्नीमा शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १९, २०७९
Read more →
मधेशको दोस्रो जित

मधेशको दोस्रो जित

मुलपानी क्रिकेट मैदानमा शनिबार लुम्बिनी प्रदेशलाई ९२ रनले हराउँदै मधेशले दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १९, २०७९
Read more →
कर्णालीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

कर्णालीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

टियु क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १९, २०७९
Read more →
मधेशले दियो लुम्बिनीलाई २६० रनको लक्ष्य

मधेशले दियो लुम्बिनीलाई २६० रनको लक्ष्य

मुलपानी क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ४८  ओभर ४ बलमा अलआउट हुँदै २ सय ५९ रन बनायो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १९, २०७९
Read more →
एपीएफद्वारा कर्णालीलाई २३५ रनको लक्ष्य

एपीएफद्वारा कर्णालीलाई २३५ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनायो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १९, २०७९
Read more →
इंग्ल्यान्ड र श्रीलंका भिड्दै 

इंग्ल्यान्ड र श्रीलंका भिड्दै 

सिड्नीमा हुने खेलमा इंग्ल्यान्ड र श्रीलंका खेल्दैछन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १९, २०७९
Read more →
पीएम कप : आज दुई खेल हुँदै

पीएम कप : आज दुई खेल हुँदै

कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र मुलपानी मैदानमा शनिबार एक एक खेल हुँदै छन्।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १९, २०७९
Read more →
नाबीले दिए कप्तानबाट राजीनामा

नाबीले दिए कप्तानबाट राजीनामा

अष्ट्रेलियामा जारी टी-ट्वान्टी विश्वकपमा शुक्रबार घरेलु टोलीसँग पराजित भएपछि नाबीले कप्तानबाट राजीनामा दिएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १८, २०७९
Read more →
अफगानिस्तानमाथि अष्ट्रेलियाको रोमान्चक जित

अफगानिस्तानमाथि अष्ट्रेलियाको रोमान्चक जित

एडिलेटमा शुक्रबार भएको रोमान्चक खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १८, २०७९
Read more →
एपीएफ र गण्डकीबीचको खेल 'टाइ'

एपीएफ र गण्डकीबीचको खेल 'टाइ'

मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको एपीएफ र गण्डकीबीचको रोमान्चक खेल 'टाइ' भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १८, २०७९
Read more →
सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेले शुक्रबार मुद्दाको किनारा नलागेसम्म सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १८, २०७९
Read more →
न्युजिल्याण्ड विश्वकपको सेमिफाइनलमा

न्युजिल्याण्ड विश्वकपको सेमिफाइनलमा

अष्ट्रेलियामा जारी विश्वकप अन्तर्गत शुक्रबार अफगानिस्तानविरुद्ध घरेलु टोली अष्ट्रेलियाले १ सय ५८ रन जोड्न नसकेपछि न्युजिल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १८, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 465 of 1258Next