अष्ट्रेलियामा जारी आठौं संस्करणको टी ट्वान्टी विश्वकपमा आज सोमबार दुई खेल हुदैछ ।
समुह चरणको सम्पूर्ण खेल सकिएसंगै प्रदेश स्तरीय छनोटको सेमिफाईनलमा पुग्ने टोलीको टुंगो लागेको हो ।
आइतबार सम्पन्न खेलमा रोयल किङमाथि ३ विकेटको जित निकाल्दै कीर्तिपुर सातबाघले दोश्रो पटक उपाधि जितेको हो ।
भारतका लागि विराट कोहली तथा हार्दिक पाण्ड्याले १ सय १३ रनको साझेदारी गरेका थिए । कोहली ५३ बलमा ८२ रनमा अविजित रहे । हार्दिक ले ३७ बलमा ४० रन बनाए ।
सन्दीपमाथि सुरु भएको अनुसन्धानको फाइल शुक्रबार सरकारी वकिलमा पुगेको थियो । मंगलबारबाट तिहारको बिदा भएकाले थुनछेक अर्को सार्वजनीक बिदा सकिएपछि मात्र हुने देखिन्छ ।
होवार्टमा आईतबार भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले पराजित गरेको हो ।
क्रिकेट आयरल्याण्डले एक विज्ञप्ति जारी गर्दै डकरेललाई आईसीसीको दिशानिर्देशअनुसार खेल्न दिईएको जनाएको छ।
अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज आईतबार दुई खेल हुदैछ ।
शनिबार सम्पन्न पहिलो खेलमा रौतहटले बारालाई ६ विकेटले पराजित गरेको छ ।