'स्पट फिक्सिङ'को छानविन गर्न पारस खड्काको माग
प्रतियोगितामा स्पट फिक्सिङको घटना बाहिर आएपछि पूर्व कप्तान खड्काले निष्पक्ष छानविन गरेर दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।
प्रतियोगितामा स्पट फिक्सिङको घटना बाहिर आएपछि पूर्व कप्तान खड्काले निष्पक्ष छानविन गरेर दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।
लुम्बिनीले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।
लुम्बिनीले टस जितेर पहिले ब्याटिङ गरेकोमा १९ ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन मात्र बनायो ।
टियु मैदानमा भएको खेलमा काठमाडौंले विराटनगरलाई ३४ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो ।
उनी नेपाल टी–ट्वान्टीमा सुरुवातदेखिनै आबद्ध छन् । घरेलु र अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सचिन कमेन्ट्री गर्दै आएका ब्यक्ति हुन् ।
पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा नेपाल टी-ट्वान्टीमा आज मंगलबार हुने खेलहरु अन्योलमा परेको छ ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो।
नूर अहमदको नेपाल टी-ट्वान्टीमा डेब्यु
काठमाडौैले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले ओभरमा विकेट गुमाएर पुरा गर्यो ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।