अहमदले डेब्यु खेलमै बनाए किर्तिमान
घरेलु टोली पाकिस्तानसँगको तेस्रो टेस्टको तेस्रो दिन उनले पाँच विकेट लिँदै अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको ११ वर्ष पुरानो किर्तिमान तोडेका हुन् ।
घरेलु टोली पाकिस्तानसँगको तेस्रो टेस्टको तेस्रो दिन उनले पाँच विकेट लिँदै अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको ११ वर्ष पुरानो किर्तिमान तोडेका हुन् ।
लुम्बिनीले सोमबार आफ्नो १८ सदस्सीय टोलीको घोषणा गरेको हो । घोषित टोलीमा ११ नेपाली तथा ७ विदेशी खेलाडी रहेका छन् ।
इंग्लिस अलराउण्डर वोक्सले काउन्टी क्रिकेटमा सहभागीता जनाई इंग्ल्याण्डको टेस्ट टोलीलाई प्रतिनिधित्व गर्ने पुनः अवसर दिलाउन आईपीएलबाट पछि हटेका छन् । एसेज सिरिजमा पुनः स्थान बनाउने वोक्सको लक्ष्य रहेको छ ।
बंगलादेशले भारतविरुद्ध डिसेम्बर २२ देखि ढाकामा सुरु हुने दोस्रो टेस्टका टिमको घोषणा भएको हो । दोस्रो टेस्टका लागि घोषित टोलीमा बायाँ हाते स्पिनर नासुम अहमदलाई टोलीमा समावेश गरेको छ ।
नेपाल टी-ट्वान्टीमा सहभागी रहने जनकपुर रोयल्सका २ तथा विराटनगर सुपर किंग्सका ४ खेलाडीहरु नेपाल आईपुग्दै छन् ।
दुई देशको भ्रमणका लागि दुई फरक टोलीको घोषणा भएको छ । क्यान्टरबरीका अलराउण्डर हेनरी सिप्लेले पाकिस्तान र भारत भ्रमणका लागि न्युजिल्यान्डको टोलीमा पहिलो पटक स्थान बनाएका छन् ।
आईतबार पोखराले थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो ।पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग आगामी ८ गतेबाट सुरु हुनेछ ।
लुम्बिनीले आइतबार भारतका लागि यू-१९ विश्वकप जिताउन सफल कप्तान उन्मुक्त चन्दलाई अनुबन्ध गरिएको जनाएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।
नेपाल टी-ट्वान्टी लिग क्रिकेटको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टारले आयरल्याण्डका ब्याट्सम्यान ह्यारी टेक्टरलाई अनुबन्ध गरेको छ ।
लुम्बिनीले आज सामाजिक संजालबाट शाल्विकलाई अनुबन्ध गराएको जानकारी गराएको हो ।
घरेलु टोली अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट दोस्रो दिन नै जितेको छ । दक्षिण अफ्रिका घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो । जितसँगै ३ खेलको टेस्ट सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएको छ ।