अक्सन अघिको राजस्थान !
गत संस्करणको उपबिजेता टोली रोयल्सले यसपटकको आईपीएलको अक्सन अगाडी आफ्ना ९ खेलाडीलाई अक्सनका लागि टिमबाट फुकुवा गरेको छ ।
गत संस्करणको उपबिजेता टोली रोयल्सले यसपटकको आईपीएलको अक्सन अगाडी आफ्ना ९ खेलाडीलाई अक्सनका लागि टिमबाट फुकुवा गरेको छ ।
उसले २०२३ को १६ औं संस्करणको आईपीएलको अक्सन अगाडी आफ्ना ७ खेलाडीलाई अक्सनका लागि टिमबाट फुकुवा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
आईपीएलमा पहिलो सहभागीतामा नै च्याम्पियन हुन सफल टोली गुजरातले यसपटकको आईपीएलको अक्सन अगाडी आफ्ना ४ खेलाडीलाई अक्सनका लागि टिमबाट फुकुवा गरेको छ ।
टियु क्रिकेट मैदानमा बुधबार युएईलाई ३ विकेटले पराजित गर्दै ३ खेलको सिरिजमा १-१ को बराबरी गरेपछि रोहितले कप्तानको रुपमा एकदिवसीय अन्तराष्ट्रियमा पहिलो जित हात पार्दा आफुलाई खुशी लागेको बताएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्र यथावत रहेका हुन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनायो ।
हैदरावादले टिमका कप्तान समेत रहेका विलियम्सनलाई रिलिज गरेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेको छ । युएईले ब्याटिङ रोजेपछि नेपालले सुरुआतमा फिल्डिङ गर्नेछ ।
घरेलु टोली नेपाल युएईविरुद्धको दोस्रो खेलमा जित निकाल्न चाहन्छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल युएईविरुद्धको दोस्रो खेलमा जित निकाल्न चाहन्छ ।