सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
जनकपुर र लुम्बिनीले पहिलो क्वालिफायरमा खेल्ने

जनकपुर र लुम्बिनीले पहिलो क्वालिफायरमा खेल्ने

१ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो । 

By खेलपाटी संवाददाताशुक्रबार, पुष २२, २०७९
Read more →
ग्रेफिथको विष्फोटक ब्याटिङमा लुम्बिनीलाई १६० रनको लक्ष्य 

ग्रेफिथको विष्फोटक ब्याटिङमा लुम्बिनीलाई १६० रनको लक्ष्य 

टियु मैदानमा टस आरेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन बनायो । 

By खेलपाटी संवाददाताशुक्रबार, पुष २२, २०७९
Read more →
शादबले न्युजिल्याण्डविरुद्धको सिरिज गुमाउने

शादबले न्युजिल्याण्डविरुद्धको सिरिज गुमाउने

चोटका कारण उपकप्तान खानले न्युजिल्याण्डविरुद्धको सिरिज गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २२, २०७९
Read more →
नेपाल टी-ट्वान्टी : आज दुई खेल हुँदै

नेपाल टी-ट्वान्टी : आज दुई खेल हुँदै

शुक्रबारको पहिलो खेलमा जनकपुर रोयल्स र लुम्बिनी अल स्टारबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २२, २०७९
Read more →
अक्षरको बिष्फोटक ब्याटिङको बाबजुद भारतको हार 

अक्षरको बिष्फोटक ब्याटिङको बाबजुद भारतको हार 

बिहिबार राती पुनेमा रहेको एमसीए क्रिकेट मैदानमा भएको खेलमा श्रीलंकाबाट २ सय ७ रनको लक्ष्य पाएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९० रन मात्र बनाउँन सक्यो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २१, २०७९
Read more →
शनकाको विष्फोटक ब्याटिङमा भारतलाई २०७ रनको लक्ष्य 

शनकाको विष्फोटक ब्याटिङमा भारतलाई २०७ रनको लक्ष्य 

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनायो । 

By खेलपाटी संवाददाताबिहिबार, पुष २१, २०७९
Read more →
पाकिस्तानको टोली घोषणा

पाकिस्तानको टोली घोषणा

बाबर अजामको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २१, २०७९
Read more →
सन्दीपको मुद्दाको सुनुवाई स्थगित

सन्दीपको मुद्दाको सुनुवाई स्थगित

सन्दीपको मुद्दा पाटन उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारीको इजलासमा परेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २१, २०७९
Read more →
फार वेस्टको प्लेअफ सम्भावना कायमै

फार वेस्टको प्लेअफ सम्भावना कायमै

फार वेस्टले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनायो । 

By खेलपाटी संवाददाताबिहिबार, पुष २१, २०७९
Read more →
किर्तिमानी साझेदारीमा काठमाडौंलाई १९८ रनको लक्ष्य

किर्तिमानी साझेदारीमा काठमाडौंलाई १९८ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनायो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २१, २०७९
Read more →
पोखरालाई पराजित गर्दै जनकपुर प्लेअफमा 

पोखरालाई पराजित गर्दै जनकपुर प्लेअफमा 

टियु मैदानमा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ६६ बल अगाबै ६ विकेटले पराजित गरेको हो । 

By खेलपाटी संवाददाताबिहिबार, पुष २१, २०७९
Read more →
सोमपाल चम्कदाँ जनकपुरलाई ६९ रनको लक्ष्य 

सोमपाल चम्कदाँ जनकपुरलाई ६९ रनको लक्ष्य 

टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १२ ओभरमा अलआउट हुँदै ६८ रन बनायो । 

By खेलपाटी संवाददाताबिहिबार, पुष २१, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 429 of 1258Next