आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
भैरहवामा डिसिएको लगातार दोस्रो जित

भैरहवामा डिसिएको लगातार दोस्रो जित

आइतबार भएको खेलमा डिसिएले काठमाडौंको एक्सिलेन्स क्रिकेट एकेडेमी (सिईसी) लाई ८ रनले पराजित गरेको हो।

By खेलपाटी संवाददाताआइतबार, फागुन ७, २०७९
Read more →
सन्दीपको क्रिकेटमा सफल पुनरागमन

सन्दीपको क्रिकेटमा सफल पुनरागमन

राजधानीमा जारी यस सिरिजमा पुनरागमन गरेका लामिछानेले ३ खेलमा ३० ओभर बलिङ गरेर १ सय ३९ रन दिएर ९ विकेट हात पारिसकेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ७, २०७९
Read more →
अष्ट्रेलियाविरुद्ध भारतको सानदार जित

अष्ट्रेलियाविरुद्ध भारतको सानदार जित

अरुण जेट्ली क्रिकेट मैदानमा आईतबार सकिएको दोस्रो टेस्टमा जित हात पारेसँगै घरेलु टोलीले ४ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।  अष्ट्रेलियाले १ सय १५ रनको लक्ष्य भारतले ४ विकेट गुमाएर पूरा गर्यो । 

By खेलपाटी संवाददाताआइतबार, फागुन ७, २०७९
Read more →
नेपालको जितले लिग टूमा आएको फेरबदल

नेपालको जितले लिग टूमा आएको फेरबदल

नेपालले लगातार नामिबियालाई पराजित गरेसँगै ओमानले विश्वकप छनोटमा सिधै स्थान बनाएको छ । नामिबियाले काकी रहेका ३ खेलमा शतप्रतिशत नतिजा निकाले पनि ४३ अंक भन्दा बढी हुदैन ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ७, २०७९
Read more →
नेपालसँग खेल्ने पीएनजीको टोली घोषणा

नेपालसँग खेल्ने पीएनजीको टोली घोषणा

असद भालाको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा भएको हो । 

By खेलपाटी संवाददाताआइतबार, फागुन ७, २०७९
Read more →
दोस्रो टेस्ट जित्न भारतलाई ११५ रनको लक्ष्य

दोस्रो टेस्ट जित्न भारतलाई ११५ रनको लक्ष्य

भारतलाई १ रनले पछि पारेर दोस्रो ईनिङ सुरु गरेको अष्ट्रेलियाले १ सय १३ रन मात्र बनाउन सकेपछि भारतले १ सय १५ रनको लक्ष्य पाएको हो । 

By खेलपाटी संवाददाताआइतबार, फागुन ७, २०७९
Read more →
न्यू होराइजनमाथि डिसिएको जित

न्यू होराइजनमाथि डिसिएको जित

शनिबार भएको खेलमा डिसिएले बुटबलको न्यू होराइजन एकेडेमीलाई ५ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ६, २०७९
Read more →
लोटस आई एलपीएलको च्याम्पियन

लोटस आई एलपीएलको च्याम्पियन

फाप्ला क्रिकेट मैदान धनगढीमा सम्पन्न फाइनल खेलमा लोटसले डिफेन्डिङ च्याम्पियन समेत रहेको अत्तरियाकै सत्यवती एकेडेमी लाई ७ विकेटले पराजित गर्‍यो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ६, २०७९
Read more →
आसिफ प्लेयर अफ द म्याच

आसिफ प्लेयर अफ द म्याच

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार नामिबियामाथि ३ विकेटको जित निकाल्दा आसिफ प्लेयर अफ द म्याच बनेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ६, २०७९
Read more →
नामिबियामाथि नेपालको लगातार दोस्रो जित

नामिबियामाथि नेपालको लगातार दोस्रो जित

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार ३ विकेटको जित निकाल्दै नेपालले नामिबियामाथि लगातार दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ६, २०७९
Read more →
कुशलको अर्धशतक पूरा 

कुशलको अर्धशतक पूरा 

By खेलपाटी संवाददाताशनिबार, फागुन ६, २०७९
Read more →
मल्ल र शेखले गरे कीर्तिमानी साझेदारी

मल्ल र शेखले गरे कीर्तिमानी साझेदारी

By खेलपाटी संवाददाताशनिबार, फागुन ६, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 395 of 1251Next