भिमको अर्धशतक पूरा
पहिले ब्याटिङ गरिरहेको नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका भिमले ७८ बलमा अर्धशतक पूरा गरे ।
पहिले ब्याटिङ गरिरहेको नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका भिमले ७८ बलमा अर्धशतक पूरा गरे ।
नेपालले अहिले ३१ ओभर ५ बलमा ६ विकेट गुमाएर १ सय २४ रन बनाएको छ ।
नेपालले अहिले १४ ओभर १ बलमा ४ विकेट गुमाएर ५९ रन बनाएको छ ।
नेपालले अहिले १२ ओभर १ बलमा ३ विकेट गुमाएर ५० रन बनाएको छ ।
नेपालले अहिले ९ ओभर ३ बलमा २ विकेट गुमाएर ३८ रन बनाएको छ ।
नेपालले अहिले ५ ओभरमा १ विकेट गुमाएर १४ रन बनाएको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।
त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ । शुक्रबार पपुवा न्यु गिनीसँग खेलेको टोलीमा आज एक परिवर्तन हुनेछ । ग्रोईन इन्जुरीका कारण यूएईविरुद्धको खेल गुमाएका ओपर कुशल भुर्तेलको स्थानमा अर्को खेलाडीले मौका पाउने छन्।
नेपाल र यूएईबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुदैछ ।
समूह 'ए' मा नेपाल र यूएईको साथमा च्यालेन्जर कपको च्याम्पियन साउदी अरेविया,कतार र कुवेत रहेका छन् ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा पीएनजीले यूएईलाई ५ विकेटले पराजित गरेको हो ।
बहराईनलाई पराजित गरि च्यालेन्जर कपको च्याम्पियन भए सँगै साउदीले नेपाल रहेको समूहमा आफ्नो स्थान बनाएको छ ।