आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
यूएईको मध्यम सुरुआत

यूएईको मध्यम सुरुआत

दुबई क्रिकेट स्टेडियममा भएको टसमा नामिबियाले टस हारेर ब्याटिङ रोजेको यूएईले ११ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको छ । 

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
अर्जुनको अर्धशतक पूरा

अर्जुनको अर्धशतक पूरा

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले २३.३ ओभरको अन्त्यमा २ विकेट गुमाएर १ सय १३ रन बनाएको छ ।  अहिले क्रिजमा अर्जुन कुमाल र कप्तान देव खनाल रहेका छन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
नेपालको मध्यम सुरुआत

नेपालको मध्यम सुरुआत

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले १७ ओभरको अन्त्यमा २ विकेट गुमाएर ७९ रन बनाएको छ । 

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
न्युजिल्याण्ड २ सय ९७ रनले पछि

न्युजिल्याण्ड २ सय ९७ रनले पछि

इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टको दोस्रो दिनको खेल सकिदासम्म घरेलु टोली २ सय ९७ रनले पछि परेको छ । 

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
नामिबियाले टस जित्यो

नामिबियाले टस जित्यो

दुबई क्रिकेट स्टेडियममा भएको टसमा नामिबियाले टस जितेर फिल्डिङ रोजेको छ । 

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
कुवेतविरुद्ध नेपाल ब्याटिङमा

कुवेतविरुद्ध नेपाल ब्याटिङमा

मालेक क्रिकेट मैदानमा नेपालले टस जितेको छ । नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

शुक्रबार राती भएको दोस्रो सेमिफाइनल खेलमा पुर्व विजेता इंग्ल्याण्डलाई ६ रनले पराजित गरि दक्षिण अफ्रिकाले पहिलो पटक फाइनलमा स्थान बनाएको हो । 

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
नेपाल र कुबेत खेल्दै

नेपाल र कुबेत खेल्दै

नेपालले आफ्नो दोस्रो खेलमा कुबेतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बाट सुरु हुनेछ । 

By खेलपाटी संवाददाताशनिबार, फागुन १३, २०७९
Read more →
नेपालको विजयी सुरुआत

नेपालको विजयी सुरुआत

नेपालले यूएईमा जारी आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १२, २०७९
Read more →
सन्दीपले पाएनन् विदेश जाने अनुमति

सन्दीपले पाएनन् विदेश जाने अनुमति

एक नाबालिकलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।   

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १२, २०७९
Read more →
नेपालको राम्रो सुरुआत 

नेपालको राम्रो सुरुआत 

सिगांपुका ओपनर रहिल खान हेमन्त धामीको बलमा शुन्य रनमा आउट भएका थिए । क्रिजमा अहिले अर्जुन नागपाल र अभ्युदय छन्जिर रहेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १२, २०७९
Read more →
सिंगापुरलाई २६२ रनको लक्ष्य

सिंगापुरलाई २६२ रनको लक्ष्य

ईडन ग्राडेन ओभल अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको हो । 

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १२, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 388 of 1251Next