बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
नेपालका लागि खतरा बन्न सक्ने यूएईका चार ब्याट्सम्यान

नेपालका लागि खतरा बन्न सक्ने यूएईका चार ब्याट्सम्यान

नेपाल र यूएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र यूएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म ९ पटक प्रतिस्पर्धा भएको छ ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १७, २०७९
Read more →
यूएईविरुद्ध नेपाल : हेड टु हेड

यूएईविरुद्ध नेपाल : हेड टु हेड

यूएईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहान ११ः४५ बाट सुरु हुनेछ । 

By खेलपाटी संवाददाताबुधबार, फागुन १७, २०७९
Read more →
भारत १ सय ९ रनमा अलआउट 

भारत १ सय ९ रनमा अलआउट 

भारतको इन्दोरमा बिहिबारबाट सुरु तेस्रो टेस्टमा अष्ट्रेलियाविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पहिलो पारीमा १ सय ९ रन मात्र बनाएको हो । 

By खेलपाटी संवाददाताबुधबार, फागुन १७, २०७९
Read more →
भारतको खराब ब्याटिङ प्रदर्शन

भारतको खराब ब्याटिङ प्रदर्शन

भारतको इन्दोरमा बिहिबारबाट सुरु तेस्रो टेस्टको टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले खाना समय अघि ८४ रन मात्र बनाएको छ । 

By खेलपाटी संवाददाताबुधबार, फागुन १७, २०७९
Read more →
सन्दीप आज यूएई जादै

सन्दीप आज यूएई जादै

सन्दीपलाई बेलुकासम्ममा यूएई पठाउने तयारीमा क्यान रहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १७, २०७९
Read more →
सन्दीप र अर्जुन द हन्ड्रेडको ड्राफ्टमा

सन्दीप र अर्जुन द हन्ड्रेडको ड्राफ्टमा

विश्वको सबैभन्दा पछिल्लो फम्र्याटको खेलाडी ड्राफ्टका लागि यि दुई खेलाडीको चयन भएको हो । 

By खेलपाटी संवाददाताबुधबार, फागुन १७, २०७९
Read more →
बुमराहले आईपीएल गुमाउने

बुमराहले आईपीएल गुमाउने

बीसीआईका अनुसार बुमराह ढाडको चोटबाट अझै पूर्ण रुपमा निको हुन सकेका छैनन् ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १७, २०७९
Read more →
यूएई माथी पीएनजीको सानदार जित 

यूएई माथी पीएनजीको सानदार जित 

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा घरेलु टोली १ सय ३१ रनको फराकिलो अन्तरले पराजित भएको हो । पीएनजीले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको यूएई ३४ ओभर २ बलमा अलआउट हुँदै १ सय ३१ रन मात्र जोड्यो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन १६, २०७९
Read more →
यूएईको खराब सुरुआत 

यूएईको खराब सुरुआत 

यूएईमा जारी आईसीसी विश्वकप लिग टू सिरिज अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोलीले पहिलो पावर प्ले (१० ओभर)को समाप्तीसम्ममा ४८ रन बनाएको छ । 

By खेलपाटी संवाददातामंगलबार, फागुन १६, २०७९
Read more →
सिताको वरीयता यथावत

सिताको वरीयता यथावत

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको पछिल्लो वरीयतामा सीता ६८ औं स्थानमा कायमै रहेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, फागुन १६, २०७९
Read more →
बाउ र उराको अर्धशतकमा यूएईलाई २६३ रनको लक्ष्य

बाउ र उराको अर्धशतकमा यूएईलाई २६३ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ६२ रन बनायो । 

By खेलपाटी संवाददातामंगलबार, फागुन १६, २०७९
Read more →
नेपालको अपराजित यात्रा कायमै 

नेपालको अपराजित यात्रा कायमै 

मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा कुनै विकेट नगुमाई पूरा गर्यो । 

By खेलपाटी संवाददातामंगलबार, फागुन १६, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 371 of 1240Next