आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
जर्सीमाथी क्यानडाको जित

जर्सीमाथी क्यानडाको जित

क्यानडाले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको जर्सीले ४८ ओभरमा अलआउट हुदै २ सय ७ रन मात्र बनायो ।

By खेलपाटी संवाददातासोमबार, चैत १३, २०७९
Read more →
रानाले कोलकत्ताको कप्तानी गर्ने 

रानाले कोलकत्ताको कप्तानी गर्ने 

कोलकत्ताका नियमित कप्तान श्रेयस अय्यरले चोटका कारण आधा संस्करण आईपीएल गुमाउने सम्भावना रहेकोले रानाले कप्तानको जिम्मेवारी पाएका हुन् । 

By खेलपाटी संवाददातासोमबार, चैत १३, २०७९
Read more →
कोशीद्वारा सुदूरपश्चिम पराजित 

कोशीद्वारा सुदूरपश्चिम पराजित 

सुदूरले दिएको ८३ रनको लक्ष्य कोशीले १५ ओभर ३ बलमा १ विकेट गुमाएर भेट्याएको थियो । 

By खेलपाटी संवाददातासोमबार, चैत १३, २०७९
Read more →
सुदूरपश्चिमद्वारा कोशीलाई ८३ रनको लक्ष्य 

सुदूरपश्चिमद्वारा कोशीलाई ८३ रनको लक्ष्य 

टियु मैदान कीर्तिपुरमा जारी रहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८ ओभर ५ बलमा अलआउट हुदै ८२ रन बनाएको थियो । 

By खेलपाटी संवाददातासोमबार, चैत १३, २०७९
Read more →
सन्दीपविरुद्धको मुद्दाको सुनुवाई स्थगित

सन्दीपविरुद्धको मुद्दाको सुनुवाई स्थगित

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको अन्तिम सुनुवाईका लागि सोमबार पेशी तोकेको थियो । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको थियो ।

By खेलपाटी संवाददातासोमबार, चैत १३, २०७९
Read more →
लगातार तेस्रो हारसँगै ललितपुर बाहिरियो 

लगातार तेस्रो हारसँगै ललितपुर बाहिरियो 

ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेशले १९ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । 

By खेलपाटी संवाददातासोमबार, चैत १३, २०७९
Read more →
ललितपुरद्वारा मधेशलाई ९७ रनको लक्ष्य

ललितपुरद्वारा मधेशलाई ९७ रनको लक्ष्य

टियु मैदान कीर्तिपुरमा जारी रहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स ११ ले २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको हो । 

By खेलपाटी संवाददातासोमबार, चैत १३, २०७९
Read more →
सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आज

सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आज

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको अन्तिम सुनुवाईका लागि पेशी तोकेको छ ।

By खेलपाटी संवाददातासोमबार, चैत १३, २०७९
Read more →
विश्वकप छनोट प्लेअफ : आज दुई खेल हुदै

विश्वकप छनोट प्लेअफ : आज दुई खेल हुदै

दुवै खेल नेपाली समय अनुसार दिउँसो सबा १ मा सुरु हुनेछ । 

By खेलपाटी संवाददातासोमबार, चैत १३, २०७९
Read more →
अक्सफोर्डद्वारा दुई क्रिकेटर सम्मानित 

अक्सफोर्डद्वारा दुई क्रिकेटर सम्मानित 

आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल विश्वकप छनोट खेलमा पुगेको र सो खेलमा सहभागि भुर्तेलका साथै यू-१९ का कप्तान खनाललाई अक्सफोर्डले सम्मान गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत १३, २०७९
Read more →
नामिबियालाई हराउँदै अमेरिकाको सुखद सुरुआत

नामिबियालाई हराउँदै अमेरिकाको सुखद सुरुआत

विन्डहोकमा अमेरिकाले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको नामिबिया ४१ ओभर ४ बलमा अलआउट हुदै १ सय ५१ रन मात्र बनायो । 

By खेलपाटी संवाददातासोमबार, चैत १३, २०७९
Read more →
ललितपुर मेयर्स कप : आज दुई खेल हुदै

ललितपुर मेयर्स कप : आज दुई खेल हुदै

आजको पहिलो खेलमा मधेश प्रदेश र ललितपुर मेयर्स ११ प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान ९ बजे सुरु हुनेछ । 

By खेलपाटी संवाददातासोमबार, चैत १३, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 370 of 1261Next